कैदीले बुनेका मुढा चीन निर्यात

जिल्ला कारागारमा निर्माण भएका मुढा चीन निर्यात हुन थालेको छ । विभिन्न मुद्दामा जिल्ला कारागार तनहुँको थुनामा परेका कैदीबन्दीले बुनेको मुढा पछिल्लो समय चीनका सहरमा निर्यात भएको हो ।  कैदीबन्दीले बुनेको एक हजार...

सम्बन्धित सामग्री

भिमफेदी कारागारका कैदीबन्दीले बनाएका १० हजार बढी मुढा चीन निर्यात

हेटौंडा : भिमफेदी कारागारका कैदीबन्दीहरूले उत्पादन गरेका मुढा चीन निर्यात हुन थालेको छ। रसुवागढी नाका दुईतर्फी रुपमा खुलेसँगै मकवानपुरको भिमफेदी कारागारका कैदीबन्दीहरुले बनाएका १० हजार ८० थान बाँसका मुढा चीनतर्फ निर्यात गरिएको हो। नाका खुलेको तीन महिनाको अवधिमा भिमफदी कारागारबाट ४ लाख ३२ हजार रुपैयाँ बराबरको ७ ट्रक  बाँसका मुढा…

चीन निर्यात भयो साढे तीन करोडको बाँसका मुढा

बाँसका मुढालगायत नेपालमा निर्मित सामग्री चिनियाँ बजारमा निर्यात भइरहेको छ । केही समय अगाडिबाट निकासी कार्य खुल्ला भएसँगै यहाँका नेपाली व्यवसायीले दिन प्रतिदिन नेपालमा निर्मित सामग्री केरुङ लान थालेका हुन् । चीनको केरुङतर्फ सामान निर्यातका लागि यहाँका ६ वटा फार्म सक्रिय रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार […]

कैदीबन्दीले बनाएका १ लाख मुढा चीन निर्यात

निर्यात खुलेको तीन महिनामै रसुवागढी नाका हुँदै चीनतर्फ करिब एक लाख थान बाँसका मुढा निर्यात भएका छन् । पुस १२ देखि चैत १५ सम्म ३ करोड २० लाख ३४ हजार बराबरको ९७ हजार ६ सय ४ वटा मुढा निर्यात भएको रसुवा भन्सार कार्यालयका प्रमुख नारायणप्रसाद भण्डारीले बताए ।