काठमाडौँः बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै पीडित परिवार आजदेखि धर्नामा बस्ने भएका छन्। हत्या भएको तीन महिना बितिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै परिवार धर्नामा बस्न लागेको निर्मलाकी आमा दुर्गादेवी पन्तले बताइन्।
पहिलोपोस्टसँगको कुराकानीमा आमा दुर्गाले भनिन् 'यत्तिका समय भइसक्यो हत्यारा पत्ता लागेको छैन।