१७औँपटक रोहित शून्यमा आउट

मुम्बई इन्डियन्सका पूर्वकप्तान रोहित शर्माले इन्डियन प्रिमियर लिग (आइपिएल) १७औँपटक शून्य रनमा आउट भएका छन् । घरेलु रंगशाला वानखडेँमा आइतबार राति राजस्थान रोयल्सविरुद्ध उनी सामना गरेको पहिलो बलमै पेभेलियन फर्केका थिए ।...

सम्बन्धित सामग्री

नेपालले एक ओभरमै गुमायाे दुई विकेट, कप्तान राेहित शून्यमा आउट

काठमाडौं ।  अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ । ११६ रनको लक्ष्य पछ्याएको नेपालले आठौं ओभरको दोस्रो र चौथो बलमा नेपालले विकेट गुमाएको हो । ओपनर कुशल भुर्तेल २१ बलमा १३ रन र कप्तान रोहित पौडेल शुन्य रनमा आउट भए।

कप्तान रोहित शून्यमा आउट

आइसिसी टी २० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिजमा जारी नेपाल र दक्षिण अफ्रिकाबिचको खेलमा नेपालले द्रोसो विकेट गुमाएको छ।

कप्तान रोहित शून्यमा आउट

आइसिसी टी २० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिजमा जारी नेपाल र दक्षिण अफ्रिकाबिचको खेलमा नेपालले द्रोसो विकेट गुमाएको छ।

कप्तान रोहित शून्यमा आउट

आइसिसी टी २० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिजमा जारी नेपाल र दक्षिण अफ्रिकाबिचको खेलमा नेपालले द्रोसो विकेट गुमाएको छ।

आयरल्याण्डविरुद्ध नेपालको सानदार जित

काठमाडौँ : आयरल्याण्ड ए विरुद्धको टी–२० सिरिजको पहिलो खेलमा नेपालले पहिलो जित हात पारेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर शुरुवाती ब्याटिङ थालेको आयरल्याण्ड ए ले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको थियो।  १६ ओभरमा ४ विकेट गुमाउँदै नेपालले लक्ष्य हात पारेको हो। नेपालका लागि कुशल भुर्तेलले ३७ रदिपेन्द्रसिंह ऐरीले २० रन नटआउट, सन्दीप जोराले ३६,  आशिफ शेख १६, गुलशन झा ४ र कप्तान रोहित पौडेल शून्यमा आउट भए। &nb

नेपाललाई लगतार झट्का, कप्तान पौडेल शून्यमा र आशिफ शेख १६ रनमा आउट

काठमाडौँ : आयरल्याण्ड ए विरुद्धको टी–२० सिरिजको पहिलो खेलमा नेपालले जितका लागि १२२ रनको लक्ष्य पाएको छ। तर आशिफ शेख १६ र कप्तान रोहित पौडेल शून्यमा आउट भएका हुन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर शुरुवाती ब्याटिङ थालेको आयरल्याण्ड ए ले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनायो।

नेपालको खराब ब्याटिङ, गुलशन झा आउट

काठमाडौँ : आयरल्याण्ड ए विरुद्धको टी–२० सिरिजको पहिलो खेलमा नेपालले जितका लागि १२२ रनको लक्ष्य पाएको छ। नेपालको लगतार विकेट झर्ने क्रम रोकिएको छैन। गुलशन झा ४ रन बनाएर आउट भए। यस्तै, आशिफ शेख १६ र कप्तान रोहित पौडेल शून्यमा आउट भएका हुन्।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर शुरुवाती ब्याटिङ थालेको आयरल्याण्ड ए ले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको थियो।

अर्धशतक बनाउन चुके दिपेन्द्रसिंह ऐरी, आउट

काठमाडौं : टी- २० त्रिकोणात्मक सिरिजमा नेपाललाई नवौँ झट्का लागेको छ।  ४८ रन बनाएर दिपेन्द्रसिंह ऐरी आउट भएका छन्।यसअघि कुशल भुर्तेल शून्यमा आउट भएका थिए भने  ६ रन बनाएर आशिफ शेख आउट भए। २४ बलमा कप्तान रोहित पौडेलले ४२ रन बनाएर आउट भए भने २१ बलमा ३२ रन बनाएर कुशल मल्ल आउट भए। यस्तै १२ रन बनाएर गुलशन झा आउट भए। त्यस्तै ५ रन बनाएर सन्दीप जोरा आउट भए भने विवेक यादव एक चौकाको मद्धतले ६ रन आउट भए। २६ रन बनाएर सोमपाल कामी पनि आउट भएका हुन्।१८

रोहित र सोमपाल सम्हालिँदा नेपालको रोमाञ्जक जित

रोहित पौडेल र सोमपाल कामीको उत्कृष्ट साझेदारीमा नेपालले पपुवा न्युगिनीमाथि २ विकेटको रोमाञ्जक जित हाँसिल गरेको छ । हारको नजिक पुगेको नेपाललाई जिताउन रोहित र सोमपालले सम्हालिएको ब्याटिङ गरेपछि जित पक्का भएको हो । ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले राम्रो सुरुवात गरेका थिए । तर त्यसपछि खराब लय हाबी हुँदा नेपाल कठिन अवस्थामा पुगेको थियो ।नेपालका लागि कुशलले १५ तथा आशिफले ३० रनको योगदान गरेका थिए । कप्तान ज्ञानेन्द्र मल्ल ६, आरिफ शेख ९, सरद भेसवाकर ६, कुशल मल्ल १ तथा पवन सर्राफ शून्यमा आउट भए । अन्तिम समयमा सोमपाल र रोहितले आठौं विकेटका लागि ५२ रनको साझेदारी गर्दै नेपाललाई रोमाञ्जक जित दिलाएका हुन् । रोहित ६५ बलमा २ चौकासहित ४१ रन बनाएर आउट हुँदा सोमपाल ३२ बलमा १ चौका र १ छक्कासहित २२ रनमा अविजित रहे ।टस जितेर ब्याटिङ रोजेको पपुवा न्युगिनीका लागि लेगा सियाकाले ३०, गाउडी टोकाले २२ तथा चार्ल्स अमिनीले २३ रन बनाए । अरु ब्याट्सम्यान खासै जम्न सकेनन् । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ तथा विक्रम शोब र कुशल मल्लले समान दुई दुई विकेट लिएका थिए ।ट्राई नेसन एकदिवसीय सिरिजका लागि ओमान पुगेको नेपाली टोलीले पिएनजीसँग तयारी खेल स्वरुप दुई एकदिवसीय खेल्न लागेको हो । अर्को एकदिवसीय खेल शुक्रबार हुनेछ ।ट्राइ नेसन सिरिज सेप्टेम्बर १३ देखि सुरु हुनेछ ।