गर्भशास्त्रमा स्नातक प्रदीप गौतमले आफूले पढेको विषयभन्दा फरक क्षेत्रलाई पेसा बनाए । पढाइअनुसारको काम गर्नेतर्फ उनको ध्यान नै गएन । तर, पढाइ सकेर आफ्नै गाउँमा केही गर्नुपर्छ भन्ने सोचलाई उनले कहिल्यै बिर्सेनन् ।
यही...
पहिरोले बागलुङ नगरपालिका–६ मा पञ्चकोट प्रहरी चौकीमा क्षति पुगेको छ । सर्वसिद्धिधाम पञ्चकोट जाने बाटोमा बनाइएको सिँढी र पर्खाल भत्किँदा प्रहरी रहेको भवनमा क्षति भएको हो ।मानवीय क्षति नभए पनि चारकोठे भवन पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । पञ्चकोट क्षेत्रको सुरक्षाका लागि...
गलेश्वर (म्याग्दी), १५ माघ । वारि म्याग्दीको ज्यामरुककोट, पारि बागलुङको चर्चित धार्मिक पर्यटकीयस्थल पञ्चकोट, बीचमा पर्छ ठूलो (ढोडेनी) खोला, खोलाको वल्लोपट्टी बेनी नगरपालिका–२ ज्यामरुककोटको फापरखेत र पारिपट्टि बागलुङ नगरपालिका–५ मा पर्ने चनौटे गाउँ । चनौटेबाट तेरपायँ (तेस्रो र उकालो) बाटो उक्लेपछि पुग्न सकिन्छ, बागलुङको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल पञ्चकोट । म्याग्दी र बागलुङ जिल्लाको सिमाना भएर […]
मालढुंगा कटेसी घुम्ती घुम्ती रोड आहा क्या राम्रो बाग्लुङ पञ्चकोट, सामाजिक सञ्जालमा यो दोहोरी गीत भाइरल छ। बाग्लुङ पञ्चकोट बोलमा गाएको दोहोरी घम्साघम्सीको एउटै श्रृंखला युट्युबमा झन्डै ५० लाख दर्शकले हेरेका छन्। बाग्लुङ नगरपालिका- ६ मा रहेको गन्तव्य बाग्लुङ पञ्चकोटपनि प्रख्यात बनिरहेको छ। बाग्लुङ बजारदेखि ८ किलोमिटर उकालो चढ्न लालयित आन्तरिक पर्यटक बढिरहेका छन्। २०७१ […]