विराटनगरको सञ्जीवनी अस्पताल बन्द, कर्मचारीले पाएनन् तलब

मोरङ – विराटनगरस्थित सञ्जीवनी हस्पिटल एन्ड आइभिएफ सेन्टर बन्द भएपछि कार्यरत कर्मचारीको पारिश्रमिक अन्योलमा पुगेको छ। अस्पताल प्रशासनले आर्थिक संकट जनाउँदै त्यहाँ कार्यरत ४ जना कन्सलटेन्ट चिकित्सक, ५ जना मेडिकल अफिसिर, नर्स, कर्मचारी, सर्जिकल सप्लायर्सलगायतको ३ करोडभन्दा बढी रकम रोकेको छ। डेढ दुई वर्षदेखि पारिश्रमिक नपाएपछि चिकित्सक, कर्मचारीले नेपाल मेडिकल एसोसिएसनदेखि जिल्ला प्रशासन कार्यालयसम्म रकम […]

सम्बन्धित सामग्री

भेटेरेनरी अस्पताल मकवानपुरका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

काठमाण्डाै – भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुरमा कार्यरत कर्मचारीले विगत चार महिनादेखि तलब पाएका छैनन् । कार्यालयमा प्राविधिक प्रशासनिकसहित स्थायी र करारका गरी २० कर्मचारी छन् । उनीहरुले गएको पुस महिनादेखि अहिलेसम्म तलब नपाएको गुनासो गरेका छन् । वाग्मती प्रदेशको लेखा नियन्त्रक कार्यालयले लेखापाल तोकेर नपठाउँदा कर्मचारीले तलब नपाएका कार्यालय प्रमुख ब्रजकिशोर ठाकुरले प्रतिक्रिया दिनुभयो । साथै भेटेरेनरी औषधि खरिद, आर्थिकरूपले कार्यालय सञ्चालन तथा व्यवस्थापन, इन्धन खरिद र बर्डफ्लुबाट पीड...

गुल्मी अस्पताल कार्यालय प्रमुखविहीन, दुई महिनादेखि कर्मचारीले पाएनन् पारिश्रमिक

गुल्मी अस्पतालका कार्यालय प्रमुख डाक्टर उत्तम पच्या माघमा वीर अस्पताल काठमाडौं सरुवा भए । गुल्मी अस्पतालमा साढे चार वर्ष कार्यालय प्रमुखको रुपमा काम गरेका पच्याको सरुवापछि डाक्टर सोफिया थापाले निमित्तको...

अस्पतालका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

लमजुङ जिल्ला अस्पातालका कर्मचारीले विगत चार महिनाको तलब नपाएको गुनासो गरेका छन् । दुई महिना अघिदेखि गण्डकी प्रदेश सरकारको व्यवस्थापनमा सञ्चालन हुँदै आएको अस्पतालका कर्मचारीले एक महिना बराबरको बोनससँगै असोजदेखि यताको तलब नपाएको गुनासो गरेका हुन् । मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस)ले अस्पताल व्यवस्थापनको जिम्मा हस्तान्तरण गरेसँगै प्रदेश सरकारको स्वामित्वमा सञ्चालन हुँदै आएको अस्पतालमा […]

विकास समितिको बैठक नबस्दा कोसीका चिकित्सक र कर्मचारीले पाएनन् तलब

३ पुस, विराटनगर । कोसी अस्पताल विराटनगरमा कायरत चिकित्सक र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । नियमित पारिश्रमिक नपाएपछि अस्पताल विकास समितिबाट नियुक्त भएका १२१ जना चिकित्सक र कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । कोसी अस्पताल विकास समितिको बैठक बस्न नसकेका कारण कर्मचारीले तलब पाएका छैनन् । कात्तिक र मंसिर महिनाको तलब नपाएको आन्दोलनमा उत्रिएका कर्मचारीले बताए […]

कर्मचारीले लगाए निर्देशकको कार्यकक्षमा ताला

काठमाडौँ । कान्ति बाल अस्पताल विकास समिति अन्तरगर्तका कर्मचारीले निर्देशक डा. युवानिधि बर्सौलाको कार्यकक्षमा ताला लगाएका छन् । आफ्ना मागका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कुनै सुनुवाइ नभएको भन्दै २४ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका आन्दोलनरत कर्मचारीहरूले निर्देशक र लेखा प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । सङ्घर्ष समितिले अब मन्त्रालयमा धर्ना दिने समेत बताएको छ […]

कान्ति बाल अस्पतालका कर्मचारीले लगाए निर्देशकको कार्यकक्षमा ताला

भदौ १७, काठमाडौं । २४बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका कान्ति बाल अस्पताल विकास समिति अन्तरगर्तका कर्मचारीले निर्देशक डा. युवानिधि बर्सौलाको कार्यकक्षमा ताला लगाएका छन् । आफ्ना मागका बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कुनै सुनुवाई नभएको भन्दै आन्दोलनरत कर्मचारीहरुले निर्देशक र लेखाप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । संघर्ष समितिले अब मन्त्रालयमा धर्ना दिने समते बताएको छ […]

निजामती अस्पताल र आन्दोलनरत पक्षबीच सहमति : साढे दुई वर्षदेखिको आन्दोलन फिर्ता

काठमाण्डाै - निजामती कर्मचारी अस्पताल र आन्दोलनरत पक्षबीच सहमति भएको छ । सहमतिपछि डाक्टर तथा कर्मचारीले साढे दुई वर्षदेखिको आन्दोलन फिर्ता लिएका छन् । अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेल, डाक्टर एसोसिएशन अफ सिभिल सर्भिस अस्पतालका अध्यक्ष डा. सुमनबाबु मरठ्ठा र अस्पताल निजामति कर्मचारी युनियनका अध्यक्ष सन्तोष धिमालबीच तीन बुँदे सहमति भएको अस्पतालको आर्थिक तथा प्रशासन विभाग प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सहमति अनुसार डाक्टर र कर्मचारी सङ्घले राखेका मागलाई सम्बोधनका लागि अस्पताल व्यवस्थापन समि...

कोरोना संक्रिमत सरकारी कर्मचारीले सात दिन बिदा पाउने

काठमाडौं : कोरोना संक्रमित सरकारी कर्मचारीले सात दिन बिदा पाउने भएका छन्। मन्त्रिपरिषदको निर्णय कार्यान्वयनका लागि परिपत्र गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका कार्यालयलाई यस्तो जानकारी दिएको हो। यसअघि कोरोनाको पहिलो लहरमा संक्रमित हुँदा कर्मचारीले १४ दिन बिदा पाउँदै आएका थिए। यसपटक संक्रमण कडा नदेखिएको र संक्रमित चाँडै निको हुने गरेकाले बिदा कटौती गरिएको हो। संक्रमित अस्पताल भर्ना हुनु परेको अवस्थामा भने डिस्चार्ज भएको मितिले तीन दिनसम्म मात्रै बिदा पाउ

स्वास्थ्य क्षेत्रका कर्मचारीले तीन महिनादेखि तलब पाएनन्

काठमाडौँ – स्वास्थ्य क्षेत्रका सरकारी कर्मचारीको तलब झण्डै तीन महिनादेखि रोकिएको छ। स्वास्थ्य मन्त्रालय र वीर अस्पताल अन्तरगतका कर्मचारीहरुले साउन १ गतेदेखिको तलब नपाएका हुन्। सामान्यतया सरकारी कर्मचारीहरुको तलब महिनाको अन्तिम हप्ता पठाउने गरिए पनि स्वास्थ्य क्षेत्रका कर्मचारीले दसैँ मुखमा तलबसम्म तलत पाउने निश्चित छैन। स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भने, ‘दसँै आइसक्यो साउनदेखिको तलब पाएका […]