प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं : नेकपा पुष्पकमल दाहाल प्रचन्ड–माधव कुमार नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले असंवैधानिक र प्रतिगामी कदम चाल्ने प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्।ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गर्ने फैसलापछि थाहाखबरसँग प्रतिक्रिया दिँदै प्रवक्ता श्रेष्ठले असंवैधानिक र प्रतिगामी कदम चाल्ने प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने बताए।अदालतको फैसलाले लोकतन्त्र र संविधानको जित भएको भन्दै श्रेष्ठले फैसलाले दे

सम्बन्धित सामग्री

गभर्नरले तत्काल राजीनामा दिनुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौँ- राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेकपा (एमाले) को अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भनेर उल्लेख भएको र त्यो उनको संक्षिप्त नाम हो भन्ने रहेको उल्लेख गरे। विसं २०७३ मा उक्त विभागमा महाप्रसाद अधिकारीको नाममा रहेको […]

गभर्नर अधिकारीले पद छोड्नु पर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं।नेकपा माओवादी केन्द्रले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेको छ।राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा माओवादी नेता नारायणकाजी श्रेष्ठले एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारीबारे प्रश्न उठाएका हुन्।उनले अरुलाई भन्दा हुने,आफूलाई पर्दा ढाकछोप गर्ने प्रवृत्ति नदेखाउन आग्रह पनि गरेका छन्।

गभर्नरले तत्काल राजीनामा दिनुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाण्डाैं । राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेकपा (एमाले)को अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भनेर उल्लेख भएको र त्यो उनको संक्षिप्त नाम हो भन्ने रहेको बताए । विसं २०७३ मा उक्त विभागमा महाप्रसाद अधिकारीको नाममा रहेको […] The post गभर्नरले तत्काल राजीनामा दिनुपर्छ : नारायणकाजी श्रेष्ठ appeared first on राजधानी राष्ट्रिय दैनिक.

गभर्नर अधिकारीले तत्काल राजीनामा दिनुपर्छ: नारायणकाजी श्रेष्ठ

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेकपा (एमाले)को अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भनेर उल्लेख भएको र त्यो उनको संक्षिप्त नाम हो भन्ने रहेको उल्लेख गरे।...

गभर्नरले तत्काल राजीनामा दिनुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौँ। राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेकपा (एमाले)को अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी भनेर उल्लेख भएको र त्यो  उनको संक्षिप्त नाम हो भन्ने रहेको उल्लेख गरे । विसं २०७३ मा उक्त विभागमा महाप्रसाद अधिकारीको नाममा रहेको […]

पार्टीले एमसीसी अनुमोदन नगरे राजीनामा दिन्छु : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी पार्टीबाट अनुमोदन नभए अध्यक्ष पदबाट राजीनामा दिने उद्घोष गरेका छन्। प्रदेश १ को पार्टी प्रशिक्षण कार्यक्रममा विराटनगर पुगेका प्रचण्डले विराटनगर विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले एमसीसी अनुमोदन हुन नसके आफू पदमा बसि नरहने बताएका हुन्। नेता नारायणकाजी श्रेष्ठ र राम कार्कीलाई राखेर प्रचण्डले यस्तो बताएका हुन्।  पार्टीको निर्णय विपरित अध्यक्ष प्रचण्डले एमसीसी सम्झौत

बैठकमा एमसीसीविरुद्ध लिखित असहमति राख्दै श्रेष्ठ पक्ष

गत पुसमा सम्पन्न माओवादी केन्द्रको महाधिवेशनले यथास्थितिमा एमसीसी पारित गरेर जान नसकिने निर्णय गरेको थियो। तर एमसिसी सदनबाट माओवादी केन्द्रकै कारण पारित भएको भन्दै नारायणकाजी श्रेष्ठ पक्षीय नेताहरूले तत्काल केन्द्रीय समितिबाट राजीनामा दिएर अलग ढंगले संघर्...

ओलीले राजीनामा दिए अझै पार्टी एकता सम्भव : नारायणकाजी श्रेष्ठ

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए अझै पार्टी एकताको सम्भावना रहेको बताएका छन्। स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा कुनै निर्णय भएको छैन। नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने थियो। तर, उहाँको राजीनामा नआएपछि अरू दलसँग कुरा गरिरहेका छौँ।’ ओलीले पदबाट राजीनामा दिएमा एउटै पार्टीबाट सरकार बन्न सक्ने