काठमाडौं।नेकपा माओवादी केन्द्रले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेको छ।राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा माओवादी नेता नारायणकाजी श्रेष्ठले एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारीबारे प्रश्न उठाएका हुन्।उनले अरुलाई भन्दा हुने,आफूलाई पर्दा ढाकछोप गर्ने प्रवृत्ति नदेखाउन आग्रह पनि गरेका छन्।