काठमाडौं । एक चिनियाँ नागरिकलाई अपहरण गरेर फिरौती मागेको आरोपमा पक्राउ परेका ६ जनामध्ये दुईजना प्रहरी भएको खुलेको छ। प्रहरीमध्ये एकजना पाटन उच्च अदालतका एक न्यायाधीशका पीएसओ रहेका छन् । ३७ वर्षीय हवल्दार कर्ण गुरुङ रहेका छन् । अर्का जवान २८ वर्षीय शिव सुनार बालाजु वृत्तका घुमुवा रहेको प्रहरी स्रोतले जानकारी दियो । लाजिम्पाटस्थित चिनियाँ […]