उच्च अदालतका न्यायाधीशका पीएसओ र घुमुवा नै अपहरणकारी !

उच्च अदालतका एक न्यायाधीशका सुरक्षा गार्ड (पीएसओ) र बालाजु प्रहरीका घुमुवा नै अपहरण काण्डमा पक्राउ गरेका छन् । न्यायाधिशका पीएसओ (प्रहरी हवल्दार) ३७ वर्षिय कर्ण गुरुङ र प्रहरी वृत्त बालाजुका घुमुवा ...

सम्बन्धित सामग्री

यी हुन् चिनियाँको अपहरण गर्ने दुई प्रहरीसहितका अपहरणकारी, तस्बिरमा हेर्नुहोस्

दुई प्रहरीसहित ६ जना अपहरणकारीलाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा पाटन उच्च अदालतका एक न्यायाधीशको पीएसओ रुपमा कार्यरत प्रहरी हवल्दार कर्णबहादुर गुरुङ र प्रहरी वृत्त बालाजुमा कार्यरत जवान शिव सुनार रहेका छन् । यस्तै चिनियाँको अपहरणमा संलग्न अन्यमा लक्ष्मण गुरुङ, रोहित मगर, विशाल मगर र बिनोद केसी रहेका छन् । उनीहरुले राजधानीमा आईटीसम्बन्धी व्यवसाय गर्दै आएका चिनियाँ नागरिकलाई बुधबार अपहरण गरेर १ करोड फिरौती मागेको आरोप लागेको छ। फिरौती लिने क्रममा प्रहरीले उनीहरुलाई गएराति पक्र