सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगरमा रहेको सुर्खेत विमानस्थल विस्तार नहुने भएको छ । विगत चार वर्ष देखि सुर्खेत विमानस्थल विस्तारका लागि भन्दै वर्षेनी बजेट विनियोजन गर्दै आएको प्रदेश सरकारले नयाँ विमानस्थल निर्माण भन्दा महँगो हुने भएपछि विमानस्थल विस्तारको काम रोक्ने भएको हो । सुर्खेत विमानस्थल विस्तारका लागि कम्तीमा पनि नौ अर्ब लाग्ने देखिएपछि सरकार पछि […]