आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले पनि आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउससँग जोडेको छ ।
भुक्तानी प्रणालीलाई डिजिटल माध्यममा लैजाने उद्देश्यका साथ कम्पनीले बुधबार क्लियरिङ हाउससँग सम्झौता गरेको हो ।
सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेश भक्तबादे श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका...