काठमाडौं–७ मा स्वतन्त्र पार्टी पहिलो, एमाले तेस्रो

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ को मतगणनाको प्रारम्भिक नतिजामा  सार्वजनिक भएको छ । प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले  १७७ मतसहित अग्रता लिएका हुन् । उता, अर्का स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १०८ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार श्यामकुमार एमालेका श्यामकुमार घिमिरेले ९३ मत पाउँदा बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीकी मानुषी यमी […]

सम्बन्धित सामग्री

स्वतन्त्र पार्टी र जनमत पार्टी संघीयताप्रति प्रष्ट छैनन्– सिके लाल

राजनीतिक विश्लेषक सिके लालले नयाँ उदय भएका राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी संघीयताप्रति स्पष्ट नरहेको बताएका छन् । यी दुवै दलको व्यवहार हेर्दा संघीयता विरोधी मत रहेको बताउँदै उनले यी दलहरूले सुशासन र विकासको कुरा गरेपनि संघीयताको विषयमा स्पष्ट नभएको बताए ।मार्टिन चौतारी काठमाडौँ र मधेश प्रदेश आमसञ्चार प्राधिकरणले जनकपुरमा शनिबार संयुक्त रुपमा आयोजना गरेको ‘लोकतन्त्र, संघीयता र पत्रकारिताको अभ्यास’ अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।‘हुन त एमाले पनि संघीय

अर्घाखाँचीमा एमाले पहिलो दल, स्वतन्त्र पार्टी तेस्रो

अर्घाखाँची । अर्घाखाँचीमा नेकपा एमाले पहिलो दल भएको छ । एक प्रतिनिधिसभा क्षेत्र र दुई प्रदेशसभा क्षेत्र रहेको अर्घाखाँची जिल्लामा एमालेले तीन पद आफ्नो पक्षमा पार्दै समानुपातिक मतका आधारमा समेत पहिलो दल बन्न सफल भएको हो । समानुपातिक तर्फ ३७ हजार ४ सय ५० मत प्राप्त गरेको अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्यमा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी […]

समानुपातिकमा एमाले पहिलो, कांग्रेस र स्वतन्त्र पार्टी पछ्याउँदै

काठमाडौं : नेकपा एमालेले समानुपातिकमा दुई लाख मत कटाएको छ। पछिल्लो परिणमअनुसार एमालेले समानुपातिकमा दुई लाख ११ हजार ६७७ मत पाएको छ। दोस्रो स्थानमा रहेको कांग्रेसले एक लाख ८८ हजार २०४ मत पाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ। स्वतन्त्र पार्टीले ९८ हजार ५६१ मत पाएको छ। चौथो स्थानमा रहेको एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा नेकपा माओवादी केन्द्रले ८७ हजार ४६४ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीको ५०५६७ मत, जनता समाजवादी पार्टीको १६०२९ मत, जनमत पार्टीको १५६७४ मत, नेपाल

प्रतिनिधिसभा समानुपातिकतर्फ ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ तेस्रो स्थानमा

प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म तेस्रो स्थानमा रहेको छ । समानुपातिकतर्फ बुधबार बिहानसम्मको मतगणनामा नेकपा (एमाले) पहिलो, नेपाली कांग्रेस दोस्रो र रास्वपा तेस्रो स्थानमा देखिएको हो । निर्वाचन आयोगका अनुसार बुधबार बिहान ५ बजेसम्ममा समानुपातिकतर्फ एमालेको एक लाख ८९ हजार छ सय ६२, कांग्रेसको एक लाख ६७ हजार तीन सय ८६ र […]

समानुपातिकमा कांग्रेसभन्दा एमाले २१ हजार मतले अगाडि, स्वतन्त्र पार्टी तेस्रो

७ मंसिर, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक पद्धतितर्फ धेरै मत पाउनेमा नेकपा एमाले पहिलो स्थानमा रहेको छ । निर्वाचन आयोगले मंगलबार राति १२ बजे अपडेट गरेको विवरण अनुसार एमालेले १ लाख ६३ हजार मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १ लाख ४२ हजार ९१२, तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ७२ हजार २८१, […]

मतगणना अपडेटः एमाले अग्र स्थानमा, कांग्रेस र स्वतन्त्र पार्टी पछ्याउँदै

काठमाडौं : देशभर गतमणना जारी रहँदा तीन दलले सुरुवाती अग्रता लिएका छन्। पछिल्लो मतगणनाअनुसार नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएका हुन् । जारी मतगणनाअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, झापा, धनुषा, कास्की र मुस्ताङमा एमाले पहिलो स्थानमा छ। एमालेले पाँच स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले तीन स्थानमा अग्रता लिइरहेको छ। एमालेले झापा–२, धनुषा–३, ललितपरका तीनवटै क्षेत्रमा अग्रता लिएको हो।यस्तै कांग्रेसले झापा–३, भक्तपुर&n

काठमाडौं–७ मा स्वतन्त्र पार्टी पहिलो, एमाले तेस्रो

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ को मतगणनाको प्रारम्भिक नतिजामा सार्वजनिक भएको छ । प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले १७७ मतसहित अग्रता लिएका हुन् । उता, अर्का स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले १०८ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार श्यामकुमार एमालेका श्यामकुमार घिमिरेले ९३ मत पाउँदा बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीकी मानुषी यमी […] The post काठमाडौं–७ मा स्वतन्त्र पार्टी पहिलो, एमाले तेस्रो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....