हेटौंडा : बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले कानुनबिनै सरकारी सेवासुविधा लिएका छन्। बागमती प्रदेशमा पूर्व मुख्यमन्त्री तथा मन्त्रीहरूलाई कुनै पनि सेवा सुविधा उपलब्ध गराउने कानुनी व्यवस्था छैन।४२ महिना बागमती प्रदेश सरकारको नेतृत्व गरेका पूर्व मुख्यमन्त्री पौडेलले प्रदेशका पूर्व मुख्यमन्त्री तथा मन्त्रीहरूलाई सेवासुविधा उपलब्ध गराउने सम्बन्धमा कुनै पनि ऐन कानुन बनाएका छैनन्। तैपनि पूर्व मुख्यमन्त्री पौडेलले कानुनबिना नै सरकारी सेवासुविधा उपभोग गरिरहेका छन्।गत भदौ २ गते बागमती प्रदे