Disputes between the establishment and rival factions of the Nepali Congress over the party’s 15th General Convention have intensified, with the two sides
विराटनगर भन्सार कार्यालयले साउन महिनाका लागि तीन अर्ब नौ करोड तीन लाख रुपैयाँ संकलन गर्ने लक्ष्य पाएको भए पनि दुई अर्ब ७३ करोड ३९ लाख रुपैयाँ मात्रै संकलन गरेको थियो।
काठमाडौं । प्रेम तथा शारीरिक सम्बन्धको प्रलोभन देखाएर एक पुरुषलाई ‘हनिट्र्याप’मा पारी रकम तथा जिन्सी सामान असुलेको आरोपमा प्रहरीले ३० वर्षीया युवतीलाई पक्राउ गरेको छ। रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई काठमाडौंमा बस्दै आएकी उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले काठमाडौंको सुकेधारास्थित निवासबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार ती युवतीले बाँकेको बैजनाथ गाउँपालिका–२ का ३२ […]
काठमाडौं, प्रहरीले बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कार्यलाई अन्य सुरक्षा निकाय तथा स्थानीय तहसँगको समन्वयमा सक्रियताका साथ गरिरहेको छ । यसका साथै विपद् प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न समेत प्रहरी अहोरात्र खटिरहेको छ । अविरल वर्षाको कारण गत असोज ८ गतेदेखि देशका […]
काठमाडौँ। गृह मन्त्रालयले राजपत्र अनङ्कित प्रथम श्रेणीका एक सय कर्मचारी (नायब सुब्बा)को सरुवा गरेको छ। मन्त्रालयको (असोज १२ गते) आजको निर्णयअनुसार उनीहरूको सरुवा भएको हो। हेर्नुहोस् सूची :