सिमलतालमा सडक भासिएपछि मुग्लिन–नारायणगढ सडक एकतर्फी

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत सिमलतालमा सडक भासिएपछि यातायात आवागमन एकतर्फी भएको छ ।