विश्वकप छनोटमा लाओसविरूद्ध खेल्ने नेपाली टिम घोषणा - NepaliPatra

काठमाडौँ। लाओसविरुद्धको खेलको लागि नेपाली फुटबल टिमको घोषणा भएको छ। फिफा विश्वकप फुटबल छनोट खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले अन्तिम टोली घोषणा गरेका हुन्। आज आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक एनेसेले यो खेल आफ्ना लागि पनि अवसर भएको बताए। उनले आफ्नो तर्फबाट जितको लागि शत प्रतिशत प्रयास गर्ने बताएका छन्। त्यस्तै, राष्ट्रिय टिमका कप्तान […]

सम्बन्धित सामग्री

वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली टिम घोषणा

वेस्ट इन्डिज ‘ए’विरुद्धको शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। बिहीबार  नेपाल

एसीसी यू-१६ इस्ट जोन कप खेल्ने टोलीको बिदाइ

८ असार, काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट संघ क्यानले प्रतियोगिताका लागि अभिषेक तिवारीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ । मलेसियामा हुने उक्त प्रतियोगिताका लागि नेपाली टिम भोलि शनिबार बिहान १० बजे त्यसतर्फ प्रस्थान गर्नेछ । सात वटा राष्ट्र सम्मिलित यस प्रतियोगितामा […]

इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टिम घोषणा

काठमाडौं । हङकङमा हुने एसीसी वुमन्स टी-२० इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टिमको घोषणा भएको छ । १२ जुनदेखि हुने प्रतियोगिताका लागि मलेसियासँग ५ म्याचको शृंखला खेलेको नेपाली टोली नै यस प्रतियोगिताका लागि जाने भएको हो । नेपाली टोलीलाई भोलि हङकङ पठाउने तयारी भइरहेको क्यानले जनाएको छ । यस टिमका लागि प्रशिक्षक सामसन जंग […]

एएफसी कप छनोट खेल्ने यु १७ नेपाली टिमको घोषणा

भियतनाममा अक्टोबर पहिलो साता हुने एएफसी यु १७ को टिम मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले घोषणा गरेका छन्। उनले एएफसी कप छनोटका लागि २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन्।...

साफ वुमेन्स च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा

प्रमुख प्रशिक्षक कुमार थापाले शनिबार वुमेन्स साफ च्याम्पियनसिप २०२२ खेल्ने अन्तिम २३ सदस्यीय टिम घोषणा गरेका छन् । प्रतियोगिता दशरथ रंगशालामा भदौ २१ देखि असोज ३ सम्म आयोजना हुँदैछ ।

यु-२० साफ च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ

६ साउन, काठमाडौं । साफ यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाली टिम ३ बजे भारत प्रस्थान गर्ने छ । नेपाल अखिल फुटबल संघ( एन्फा)का पदाधिकार तथा राष्ट्रिय खेलकुद परिषद(राखेप)का सदस्यसचिव टंकलाल घिसिङले २३ खेलाडी र ८ अफिसियलसहितको टोलीलाई विदाइ गरेका हुन् । बिदाइ कार्यक्रममा आयुष घलानलाई आधिकारिक रुपमा कप्तान घोषणा […]

सन्दीपको कप्तानीमा टी–२० विश्वकप छनोट खेल्ने टिमको घोषणा

काठमाडौँ– आईसीसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिता खेल्ने नेपाली टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि ओमानमा हुने प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टिम घोषणा गरेको हो । टिममा कुशल मल्ल, सहाब आलम र प्रदीप ऐरी वैकल्पिक खेलाडीको रूपमा रहेका छन् । विश्वकप छनोट खेल्ने नेपाली टिममा सन्दीप […]

टी-२० विश्वकप छनोट खेल्ने नेपाली टिम घोषणा, को–को परे ?

आइसीसी टी-२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबारदेखि ओमानमा हुने प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय नेपाली टिम घोषणा गरेको हो । टिममा कुशल मल्ल, सहाब आलम र प्रदीप ऐरी वैकल्पिक खेलाडीको रुपमा रहेका छन् ।विश्वकप छनोट खेल्ने नेपाली टिम यसप्रकार रहेको छ । सन्दीप लामिछाने (कप्तान), शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, मोहम्मद आरिफ शेख, मोहम्मद आशिफ शेख, अविनाश बोहोरा, ज

बंगलादेशसँग भदौ २४ र २७ मा फुटबल खेल्दै महिला टोली

काठमाडौं : नेपाली महिला राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले नेपाली टिम र बंगलादेशबीच मैत्रीपूर्ण खेल पक्का भएको जनाएका छन्।नेपालले बंगलादेशी टोलीसँग भदौ २४ र २७ मा प्रतिस्पर्धा गर्ने छ। नेपालले उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप (२०२२) को छनोट खेल खेल्दै छ। छनोटका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले २३ सदस्यीय नेपाली टिमको घोषणा गरिसकेका छन्।एन्फाले घोषणा गरेको टिममा ६