काठमाडौं । हङकङमा हुने एसीसी वुमन्स टी-२० इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टिमको घोषणा भएको छ । १२ जुनदेखि हुने प्रतियोगिताका लागि मलेसियासँग ५ म्याचको शृंखला खेलेको नेपाली टोली नै यस प्रतियोगिताका लागि जाने भएको हो । नेपाली टोलीलाई भोलि हङकङ पठाउने तयारी भइरहेको क्यानले जनाएको छ । यस टिमका लागि प्रशिक्षक सामसन जंग […]