मास्क कालोबजारी गरेको आरोपमा हेटौँडाबाट दुईजना औषधि व्यवसायी पक्राउ

हेटौँडा । मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौँडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्राप्त जनगुनासो र सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अत्यधिक...

सम्बन्धित सामग्री

संक्रमण बढेसंगै मास्क कालोबजारी व्यवसायी पक्राउ

मुलुकभर कोरोना भाइरस संक्रमण तीब्र गतिमा बढ्न थालेपछि मास्कको कालोबजारी सुरु भएको छ । यसबीचमा मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौँडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्राप्त …

हेटौंडामा मास्क कालोबजारी गर्ने ३ जना पक्राउ

हेटौंडा : मास्क कालोबजारी गर्ने ३ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।सर्जिकल मास्कको मूल्य बढाएर बेच्ने फार्मेसी सञ्चालकहरूलाई मकवानपुर प्रहरीले बुधबार पक्राउ गरेको हो।पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१ मा रहेको अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी, सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे र सोही स्थानमा रहेको सम्पूर्ण फार्मेसीका सजिता पोख्रेल रहेका छन्।यसअघि मकवानपुर प्रहरीले मंगलबार पनि मास्कमा कालोबजारी गर्ने २ जनालाई पक्राउ गरेको थियो।सर्जिकल मास्कको मूल्य अत्यधिक बढाएर&n

मास्क कालोबजारी गर्ने तथा सिटामोल लुकाउने फार्मेसीलाई कारबाही

माघ ५, काठमाडौं। मास्क कालोबजारी गर्ने तथा सिटामोल लुकाउने फार्मेसी कारबाहीमा परेका छन् । प्रहरीले मास्क कालोबजारी गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका–१ स्थित अन्सारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डेलाई बुधवार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मास्कमा कालोबजारी गरेको जनगुनासो र सूचनाका आधारमा अनुसन्धान हुँदा अत्यधिक मूल्य लिएर मास्क विक्री गरेको पाइएपछि ती औषधि पसलका सञ्चालकलाई पक्राउ गरी आवश्यक कानूनी कारबाही अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।   सिटामोल लुकाउने फार्मेसीलाई १० हजार जरिवाना    यसैबीच वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा सिटामोलको अत्यधिक माग बढेपछि कृत्रिम अभाव सृजना गरी सिटामोल लुकाएको अवस्थामा गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रलाई सातदोबाटोलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ ।  विभागको टोलिले छड्के चेकजाँच गर्ने क्रममा ग्राहकलाई सिटामोल छैन भनेको  र गोदामा भने सिटामोल भेटिएको विभागका एक जना कर्मचारीले बताए । ‘केही दिनदेखि बजारमा सिटामोलको माग उच्च रहेको छ । कोरोना संक्रमणको जोखिम बढिरहेको यो समयमा अत्यावश्यक कुनै पनि औषधिमा कालोबजारी वा कृत्रिम अभावको भए गरेको पाइएमा तत्काल खबर गर्न पनि विभागले सरोकारवाला सवैलाई आग्रह गरेको छ ।

मास्कमा कालोबजारी गरेको आरोपमा हेटौँडामा तीन जना पक्राउ

मकवानपुर – हेटौँडामा मास्क कालोबजारी गरेको आरोपमा तीन जना औषधि व्यवसायी पक्राउ परेका छन् । बढी मुल्य लिएर मास्क बिक्री गरेको गुनासोको आधारमा हेटाैँडा उपमहानगरपालिका वडा नम्बर १ मा रहेको अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी, सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे र सम्पूर्ण फार्मेसीका सजिता पोख्रेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले मकवानपुरले जनाएको छ । पक्राउ परेकाहरुलाई कालोबजारी ऐनअन्तर्गत कारबाही हुने प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।

मास्क कालोबजारी गर्ने दुईजना औषधि व्यवसायी पक्राउ

मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौँडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ।

मास्क कालोबजारी गर्ने दुईजना औषधि व्यवसायी पक्राउ

मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले आज हेटौंडाबाट दुई जना औषधि व्यवसायीलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१ स्थित अंसारी फार्मेसीका सञ्चालक साजित अंसारी र सक्षम औषधि पसलका सञ्चालक बब्लु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।प्राप्त जनगुनासो र सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अत्यधिक मूल्य लिएर मास्क बिक्री गरेको पाइएपछि ती औषधि पसलका सञ्चालकलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक जयश्वर र