युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मध्यस्थकर्तामार्फत नभएर सीधा वार्ता गर्ने बताएका छन् । जेलेन्सीकले यदि रुसी राष्ट्रपतिले 'वास्तविकता बुझे' भने त्यहाँ द्वन्द्वबाट कूटनीतिक बाटो खोज्ने सम्भावना भएको बताएका छन् ।