कलेज आइडिया हन्टबाट छानिए उद्यमका उत्कृष्ट चार विचार

कलेज आइडिया हन्ट २०२२ बाट चार विचार उद्यमका लागि छानिएको आइडिया स्टुडियोले जनाएको छ । यो कार्यक्रम सोचदेखि उद्यमसम्म नाराका साथ विगत आठ वर्षदेखि सञ्चालन हुँदै आएको छ । कलेज आइडिया हन्टमा देशभरका चार सय कलेजबाट उद्यमको सोच प्राप्त भएको आयोजका संस्थाका कार्यकारी अध्यक्ष डा छिरिङ लामाले बताउनुभयो । प्राप्त भएको विचारमध्ये २० विचारलाई १५ […]

सम्बन्धित सामग्री

बाँसबारी जग्गा प्रकरणमा सिआइबीले लियो बिनोद चौधरीसंग बयान

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सांसद बिनोद चौधरीसंग बयान लिइएको छ । जिल्ला सरकारी वकीलको रोहबरमा भएको बयानपछि उहाँले सञ्चारकर्मीसँग कुरा गर्दै यो प्रक्रिया स्टन्टमात्रै भएको जिकिर गर्नुभएको छ । पिपिपिको उत्कृष्ट मोडललाई राजनीतिकरण गरिएको भन्दै उहाँले १० रोपनी जग्गामा कुदृष्टि राख्छ भन्ने विचार नै विकृत मानसिकताको सोच भएको बताउनुभयो । उहाँमाथि अनुसन्धान भइरहेको …

नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको छ : मनीषा कोइराला

काठमाडौँ : अभिनेत्री मनीषा कोइरालाले नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको बताएकी छिन्।शनिवार काठमाडौँमा आयोजित राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक विचार गोष्ठीमा बोल्दै उनले अहिले सरकार र नेतृत्व कुन बाटोमा हिँडिरहेको छ भनेर एक पटक सोच्नुपर्ने बताइन्। नले अहिलेकै बाटोमा देशलाई अघि बढाउने हो भने गन्तव्य नजाने दावी गरिन्। उनले वीर नेपाली भनेर चिनिने पहिचान अहिले फरक पहिचानका रुपमा परिणत भइरहेको भन्दै नेपालको भूगोल, प्राकृतिक सौन्दर्यता र संस्कृतिले विश्वकै उत्कृष्ट रहेको बताइन्। उ

उत्कृष्ट अनुवादका लागि सिद्धान्तअनुसारको अभ्यासमा जोड

काठमाडौं ।  नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले साहित्यको वैश्विक आदानप्रदानका लागि अनुवाद आवश्यक रहेको र नेपाली भाषा–साहित्यलाई विश्वस्तरमा लैजान नेपाल प्रज्ञा–प्रतिष्ठानले अनुवाद कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । उहाँले सो कुरा ‘नेपालमा अनुवादका समस्या र निराकरणका उपायहरू’ विषयक विचार–गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै बताउनुभएको हो । कुलपति उप्रेतीले भन्नुभयो– ‘चिनियाँ भाषाका साहित्यिक कृति नेपाली […]

अनुवादका समस्या र समाधानबारे विमर्श

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (अनुवाद) विभागद्वारा शुक्रवार ‘नेपालमा अनुवादका समस्या र निराकरणका उपायहरू’ विषयक विचार–गोष्ठीको आयोजना गरियो । सहभागी वक्ताहरूले उत्कृष्ट अनुवादका लागि सिद्धान्तअनुसारको अभ्यास गर्नुपर्नेमा जोडदिए । कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषा–साहित्यलाई विश्वस्तरमा लैजान नेपाल प्रज्ञा–प्रतिष्ठानले अनुवाद कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनका अनुसार चिनियाँ भाषाका साहित्यिक कृति नेपाली भाषामा र नेप

दक्षिण एसियाकै उत्कृष्ट नेपाली प्रहरीको राजनीतिकरणले साख गिर्‍यो : सांसद सिलवाल

काठमाडौँ - नेकपा एमाले सांसद नवराज सिलवालले प्रहरीमाथि हुने राजनीतिकरण अन्त्य हुनुपर्ने बताएका छन् ।  सोमबार बसेको प्रतिनिधिसभा बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्‍चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्‍ने प्रस्तावमाथिको छलफलमा सहभागी हुँ...

दक्षिण एसियाकै उत्कृष्ट नेपाली प्रहरीको राजनीतिकरणले साख गिर्‍यो : नवराज सिलवाल

काठमाडौं, ६ असार । एमाले सांसद नवराज सिलवालले प्रहरीमाथि हुने राजनीतिककरण अन्त्य हुनुपर्ने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उनले नेपाल प्रहरीलाई राजनीतिकरणबाट मुक्त गराउनुपर्ने बताएका हुन् । प्रधानमन्त्री प्रहरीको सुरुवा, बढुवामा […]

‘भ्यालेन्टाइन डे’ विशेषः अर्जुन कपुरले गरे यी फिल्म हेर्न आग्रह

एजेन्सी, १ फागुन । भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस सोमबार भव्यताका साथ मनाइँदैछ । बलिउड सेलिब्रेटीहरू पनि भ्यालेन्टाइन डेलाई लिएर निकै उत्साहित देखिएका छन् । यसैबीच, अभिनेता अर्जुन कपूरले आफ्नो इन्स्टाग्राममा फिल्म निर्देशक इम्तियाज अलीको उत्कृष्ट फिल्महरूको सूची साझा गर्दै भ्यालेन्टाइन डे साथीहरूसँग बिताउने विचार व्यक्त गरेका छन्। यो भिडियो इन्स्टाग्राममा सेयर गर्दै अभिनेता अर्जुन […]

दिलीप र युसुफ दुई नाम, एउटै कर्म एउटै विचार

दिलिपकुमारका फिल्म मेरा लागि कुनै साहित्यभन्दा कम थिएनन्। सबैलाई साहित्य पढ्ने शौभाग्य हुँदैन। तर अर्थपूर्ण कथानक र अब्बल अभिनयले फिल्म उत्कृष्ट साहित्य हुन्छ।

‘जुछे विचार सान्दर्भिक’

नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले जुछे विचार विश्वभर उत्तिकै सान्दर्भिक भएको बताउनुभएको छ। उत्तर कोरियाली नेता किम इल सुङको नेतृत्वमा क्रान्ति भएको ७० वर्ष पूरा भएको उपलक्ष्यमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले जुछे विचार जनतालाई एकताबद्ध गर्ने उत्कृष्ट विचार भएको उल्लेख गर्नुभयो।