१० मंसिर, चितवन । नेकपा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक आज साँझ बस्दैछ । नारायणी नदी किनारमा भएको उद्घाटन समारोहपछि साँझ ८ बजे सौराहमा बैठक बोलाइएको छ । केन्द्रीय कमिटीको बैठकमा विधान संशोधनको प्रस्ताव आउनसक्ने नेताहरुले बताएका छन् । नेताहरुले केन्द्रीय कमिटीको आकार बढाएर भएपनि सहमतिका आधारमा नेतृत्व चयन गर्नुपर्ने लबिइङ एमालेमा […]