काठमाण्डौ – कतारमा रहेका नेपाली नागरिकलाई डिजिटल ठगीबाट बच्न नेपाली दूतावासले आग्रह गरेको छ । टेलिफोन नम्बरहरुबाट सम्पर्क गरी विभिन्न बहानामा आफ्ना वैयक्तिक जानकारीहरु लिने र त्यसको दुरुपयोग गरी बैंक खाताबाट अनधिकृत रुपमा पैसा झिक्ने गरेका गुनासा आएको भन्दै त्यसतर्फ सतर्क रहन कतारमा रहेको नेपाली दूतावासले आग्रह गरेको हो ।
व्यक्ति स्वयमले एटिएम कार्डको पिन कोड वा बैंकबाट प्राप्त ओटीपी नम्बर जस्ता सूचना कसैलाई दिएर त्यसको प्रयोग गरी खाताबाट पैसा झिकिएमा कुनै कारबाही नहुने त्यहाँका बैंकहरुले जनाएका छन् ।
त्यसैले...
काठमाडौं। कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली कामदारलाई आगामी जुलाई १ सम्म आफूसँग रहेका पुराना कतारी नोटहरु साट्न आग्रह गरेको छ। कतार सरकारले पुराना नोटहरु जुलाई १ पछि प्रयोग गर्न नपाउने निर्णय गरेपछि दूतावासले उक्त आग्रह गरेको हो। कतारले सन् २०२० डिसेम्बर १८ देनि नयाँ नोट प्रचलनमा ल्याएको छ। कतारमा ३ लाखभन्दा बढी नेपाली कामदार रहेका छन्।
काठमाण्डौ – खाडीका ६ देश र मलेसियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो छ, तर लाखौं नेपाली रहेका यी देशमा कार्यरत धेरैजसो नेपाली श्रमिक भने अहिलेसम्म सुरक्षित छन् । यूएईमा ८ जना, बहराइनमा तीन जना र कुवेतमा एक जना नेपाली श्रमिकलाई कोरोनाको सङक्रमण देखिएको छ ।
यूएईमा ८ मध्ये दुई जना निको भइसकेका छन् भने बाँकी ...