कतारमा कोरोना बढेपछि मास्कको प्रयोग अनिवार्य, सचेत हुन नेपाली दूतावासको आग्रह

आजदेखि लागू हुने गरी व्यावसायिक क्षेत्रमा मास्कको प्रयोगलाई अनिवार्य गरिएको छ ।

सम्बन्धित सामग्री

तयारी गरेर मात्र क्यानडा आउन नेपाली विद्यार्थीलाई दूतावासको आग्रह

क्यानडास्थित नेपाली दूतावासले अध्ययनका लागि क्यानडा आउने तयारी गरिरहेका नेपाली विद्यार्थीलाई सचेत गराएको छ । दूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै निकट भविष्यमै नयाँ शैक्षिकसत्रको सुरुआत हुन लागेकाले अध्ययनका लागि क्यानडा आउने विद्यार्थीले भाषा, सांस्कृतिक भिन्नता, बस्ने खानेको प्रबन्ध, स्वास्थ्य बीमालगायतका विषयमा आवश्यक तयारी गरेर मात्र क्यानडा आउन आग्रह गरेको हो ।

साउदीमा संगठित ठगी गर्ने गिरोहको बिगबिगी

काठमाडौं । साउदी अरबमा पछिल्ला दिनमा नेपाली श्रमिकहरूसमेत ठगीमा परेको गुनासो बढ्न थालेको छ । आफूलाई साउदी अरबको आन्तरिक मन्त्रालयको कर्मचारीको हवाला दिँदै टेलिफोन गर्ने कार्यले नेपाली श्रमिकसमेत मारमा परेका छन् । यी कार्य दैनिकजसो बढ्दै गएपछि रियादस्थित नेपाली दूतावासले आफ्नो मुलुकका नागरिकलाई सचेत रहन आग्रह गरेको छ । ठगीबाट बच्न दूतावासको आग्रह आफूलाई साउदी […] The post साउदीमा संगठित ठगी गर्ने गिरोहको बिगबिगी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मलेसियामा वैधानिक हुने आशामा कसैको प्रलोभनमा नपर्न दूतावासको आग्रह

काठमाण्डौ – के तपाईं मलेसियामा अवैधानिक भएर बस्नुभएको छ ? यदि त्यसरी बस्नुभएको छ र कसैले तपाईंलाई वैधानिक बनाइदिन्छु भन्दै प्रलोभनमा पार्न खाजिरहेको छ भने सचेत हुनुहोला । मलेसियामा रहेको नेपाली दूतावासले त्यस्तो प्रलोभनमा नपर्न सूचित गरेको छ । मलेसियाले यसरी अवैधानिक भएर बसेका विदेशी नागरिकलाई वैधानिक बनाउने ‘रिक्यालिब्रेशन’ कार्यक्रम गएको जुन महिनामा सकिसकेको छ । त्यसैले अहिले त्यस्तो कुनै कार्यक्रम पनि नभएको र अवैधानिक भएकाहरुले जरिबाना अथवा कैद सजाय भोगेर मात्र आफ्नो देश फर्किन पाउने भएक...

सेटिङ गरेर नेपाल पठाइदिन्छु भन्नेको विश्वास नगर्न दूतावासको आग्रह

दोहा – साउदीमा नेपालीले नेपाली नै ठग्ने क्रम बढेको भन्दै रियादस्थित नेपाली दूतावासले सचेत हुन आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै एक्जिट भिसा मिलाइ दिने र सेटिङ गरेर नेपाल पठाइदिने भनेर कसैले भनेमा साउदी प्रहरीलाई खबर गर्न आग्रह गरेको हो । एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुने, यस बापत एक हलाला पनि कहीँ […]

साउदीमा नेपाली ठगहरुको बिगबिगी, ठगीबाट बच्न दूतावासको आग्रह

दोहा– साउदी अरबमा पछिल्लो समय नेपाली ठगहरुले नेपाली कामदारहरुलाई विभिन्न बहानामा ठग्ने क्रम बढेको भन्दै रियादस्थित नेपाली दूतावासले ठगहरुबाट बच्न त्यहाँ कार्यरत नेपालीहरुलाई आग्रह गरेको छ । दूतावासमा उजुरी परेर अभियुक्त कसैको पनि नाम नलिई अमुक ठग, दलाल र कमिशनखोरहरूलाइ इंगित गर्दै उनीहरुबाट जोगिन नेपाली समुदायलाइ सचेत गराएको हो । दूतावासले एक सूचना जारी बेखर्ची […]