शिवम् सिमेन्टका अध्यक्ष गोयल म्यानको प्रथम उप-सभापतिमा निर्विरोध

नेपाल व्यवस्थापन संघ (म्यान)को कार्यकारी वोर्डको बैठकले शिवम् सिमेन्ट्स लिमिटेडका सञ्चालक अध्यक्ष डा. सुरेन्द्रकुमार गोयल प्रथम उप-सभापति पदमा निर्विरोध निर्वाचित भएका छन् । म्यानको २६ चैतमा काठमाडौंमा भएको ४१औं बाषिर्क साधारण सभाको निर्वाचनबाट संस्थागत समूहतर्फबाट शिवम् सिमेन्टसहित ६ जना र व्यक्तिगत समूह तर्फबाट ११ जना गरी १७ जना बोर्ड सदस्यमा निर्वाचित भएका थिए । त्यसमध्येबाट […]

सम्बन्धित सामग्री

शिवम् सिमेन्टका अध्यक्ष गोयल म्यानको कार्यकारी समितिको प्रथम उपसभापति

काठमाडौं (अस) । शिवम् सिमेन्टका अध्यक्ष डा. सुरेन्द्रकुमार गोयल नेपाल व्यवस्थापन संंघ (म्यान)को कार्यकारी समितिको प्रथम उपसभापतिमा चयन भएका छन् । बुधवार बसेको संघको सञ्चालक समितिको बैठकबाट गोयल प्रथम उपसभापतिमा निर्विरोध चयन भएका हुन् । यसअघि गत शनिवार भएको संघको निर्वाचनबाट संस्थागत समूहतर्फ शिवम् सिमेन्टका सहित ६ जना समितिको सदस्यमा चुनिएका थिए । यसअघि सन् २०२० मा भएको निर्वाचनमा पनि शिवम् सिमेन्ट संस्थागत समूहतर्फको प्रतिनिधित्व गर्दै संघको कार्यकारी सदस्यमा निर्वाचित भएको थियो ।