इलाम : देउमाई नगरपालिका–४ पानीटाटर बस्ने वर्ष ७६ को लालबहादुर कटुवालले आफ्नै पेटमा चक्कु प्रहार गरी घाइते भएका छन्।
अन्दाजी १०:४५ बजेको समयमा आफ्नै पेटमा चक्कु हानेका उनलाई तत्काल आफन्त तथा स्थानीयले देख्न साथ प्राथमिक उपचार गरी थप उपचारको लागि झापास्थित बिएनसी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय इलामका हवल्दा...