काठमाण्डौ - वर्षासँगै देशका केही उच्च पहाडी भेगमा हिमपात भएको छ । हिमपात भएपछि किसान खुशी भएका छन् । हिउँ खेल्न जानेहरुलाई पनि रमाइलो भएको छ । तर हिमपातसँगै चिसो बढ्दा र केही ठाउँमा सडक अवरुद्ध हुँदा कष्ट र हैरानी पनि उत्तिकै छ ।
पर्वतका उच्च पहाडी भूभागमा बाक्लो हिमपात परेकाले जनजीवन प्रभावित छ।
शुक्रबार सा...