नवनियुक्त प्रधानसेनापति प्रभूराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेका छन् ।
बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सेनापति शर्माले सैनिक मुख्यालयमा पदभार ग्रहण गरेका हुन् ।
महारथी शर्माले ४४औं प्रधान सेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व सम्हालेका नेपाली सेनाले जनाएको छ ।