नेपालमा कोरोना बिरुद्धको खोपको कुनै अभाव छैन । तर अझै ३९ प्रतिशत लक्षित वर्गका नागरिकले खोपको दोस्रो मात्रा पनि लगाउन पाएका छैनन् भने बुस्टर डोज पनि चलिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा झन्डै ९० लाख डोज खोप मौज्दात रहेको छ र पहिलो खोप नै नलगाएका नागरिकको सङ्ख्या २० दशमलव ५ प्रतिशत रहेको …