चीनबाट २० लाख थान सिरिञ्ज आइपुग्यो

कोनाबिरुद्धको खोप मौज्दात रहे पनि सिरिञ्जको अभाव भैरहेका बेला चीन सरकारले सहयोग स्वरुप दिएको २० लाख सिरिन्ज नेपाल आइपुगेको छ । चीनबाट आइपुगेको उक्त सिरिञ्ज नेपाल सरकारलाई हस्तान्तरण गर्दै काठमाडौंस्थित चिनियाँ दूताबासले महामारीविरुद्धको लडाईंमा नेपाललाई साथ दिन सधैं प्रतिबद्ध रहेको जनाएको छ । साथै नेपालसँगको निकटता कायम राख्दै आफ्नो क्षमताअनुसार महामारीविरुद्धको लडाईंमा सधैं सहयोग गर्न …