‘आदिकवि’ कविते कामी र ‘राष्ट्रकवि’ सोतांगे जेठालाई सम्बोधन

म्याक्सिम गोर्कीले संस्कृतिमाथि दिएको परिभाषा कतै पढेपछि कवितालाई हेर्ने मेरो आँखामा दोस्रो चस्मा फेरिएको हो । उनी भन्छन्, ‘संस्कृति भनेको मानव श्रमद्वारा निर्मित दोस्रो प्रकृति हो ।’ पहिलो प्रकृति प्राकृतिक हो, जसलाई पृथ्वीका सारा जीवजन्तुले जस्ताको तस्तै उपभोग गर्छन् । प्रकृतिबाट प्राप्त आजीविकाका सारा कच्चा वस्तुलाई उनीहरू कच्चा अवस्थामै प्रयोग गर्छन् । तर, मान्छे मात्रै त्यस्तो जीव हो, जसले प्रकृतिलाई आफ्नै अनुकूलतामा ढाल्छन् ।

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेलद्वारा राष्ट्रकवि माधव घिमिरे पुरस्कार प्रदान

राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रकवि माधव घिमिरे पुरस्कार वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरेका छन् ।

राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट प्रधान र खरेल पुरस्कृत

काठमाण्डौ – राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट वरिष्ट गायक प्रेमध्वज प्रधान र वरिष्ठ गीतकार यादव खरेल पुरस्कृत हुनुभएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरद्वारा आज आयोजित ‘राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कार, स्रष्टा सम्मान तथा पुस्तक लोकार्पण, राष्ट्रिय महाअधिवेशन’ कार्यक्रममा जनही नगद २१ हजार रुपैयाँ सहित खरेल र प्रधान पुरस्कृत हुनुभएको हो । अनेसास विशिष्ट सम्मानबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठ सम्मानित हुनुभएको छ भने पुरस्कार संस्थापक गीतकार उन्नतिशीला बोहरा, अनेसासका पूर्वअ...

लमजुङमा राष्ट्रकवि घिमिरेको पूर्णकदको शालिक

राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मस्थान गण्डकी प्रदेशको लमजुङमा पूर्णकदको शालिक निर्माण हुनेभएको छ । मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले लमजुङको गाउँसहरस्थित लमजुङ माध्यामिक विद्यालय प्राङ्गणमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको पूर्णकदको शालिक निर्माण गर्न लागेको हो । प्रतिष्ठानको शनिबार सम्पन्न ‘२१औँ साधारणसभा तथा अधिवेशन’का अवसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष डा बमबहादुर थापा ‘जीताली’ले गाउँसहरस्थित लमजुङ माविको प्राङ्गणमा शालिक राख्न राष्ट्रकविको …

राष्ट्रकवि घिमिरेको ‘ऋतंभरा’ महाकाव्य लोकार्पण

काठमाडौँ- राष्ट्रकवि माधव प्रसाद घिमिरेको ऋतंभरा महाकाव्य लोकार्पण भएको छ। नेपाली शिक्षा परिषद् तथा साझा प्रकाशनको संयुक्त तत्त्वावधानमा आज एक कार्यक्रमका बीच महाकाव्य लोकार्पण गरिएको हो। आज राष्ट्रकवि घिमिरेको जन्मदिन पारेर सो महाकाव्य लोकार्पण गरिएको हो। राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा २०७७ भदौ २ गते निधन भएको थियो। उनको जन्म वि.सं. १९७६ असोज ७ गते […]

राष्ट्रकवि माधव घिमिरेको कृति र सम्मानपत्र लथालिंग

काठमाडौं । कुनै समय साहित्यको तीर्थ मानिने राष्ट्रकवि माधव प्रसाद घिमिरेले प्राप्त गरेको अनगिन्ती कृतिहरु केही मिलार्ईएका र केही लथालिंग अवस्थामा छन् । हजारौं सम्मान पत्रहरुको जोहो गर्न घरपरिवारलाई मुश्किल परेको छ । धमिराको समेत आँखा लागिसकेका कृतिको सरंक्षण उहाँको सन्तानले गर्न खोजेता पनि सम्हाल्न नसक्दा उहाँका कान्छा छोरा राजीव घिमिरेको मन दुखाई छ । […]

राष्ट्रकवि घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशित

सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रकविको सम्मानस्वरुप हुलाक टिकट प्रकाशन गरिएको हो ।कार्यक्रममा नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वर्गारोहणपछि पनि राष्ट्रकवि घिमिरे सबैको प्रेरणाको श्रोत रहेको बताए । मन्त्री कार्कीले राष्ट्रकवि घिमिरेको योगदानलाई ताजा गराउन हुलाक टिकट प्रकाशन गरिएको […]

राष्ट्रकवि माधवप्रसाद घिमिरेको मुखाकृति अङ्कित हुलाक टिकट प्रकाशित

राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाली साहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप उहाँको मुखाकृति अङ्कित हुलाक टिकट प्रकाशन गरिएको छ । राष्ट्रकवि घिमिरेले नेपालको राष्ट्रिय गौरवलाई उचाइमा पु-याउन दिनुभएको अतुलनीय योगदानको उच्च कदर गर्दै आज सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो हुलाक टिकटमा टाँचा प्रदान गर्नुभयो । विसं १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुनमा बुवा गौरीशङ्कर […]

राष्ट्रकवि घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन

काठमाडौं, मंसिर २२ । सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ । हुलाक टिकट प्रकाशन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वर्गारोहणपछि पनि राष्ट्रकवि घिमिरे सबैको प्रेरणाको श्रोत रहेको बताउनुभयो । धर्ती रहुन्जेल नेपाल र नेपाली रहने र नेपाली रहुन्जेल राष्ट्रकविको स्मरण भइरहने उहाँको भनाइ थियो । मन्त्री कार्कीले राष्ट्रकवि घिमिरेको […]

राष्ट्रकवि घिमिरेको १०३ औँ जन्मजयन्ती मनाइयो

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३ औँ जन्मजयन्तीका अवसरमा बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘व्यक्तित्व चर्चा र रचनावाचन’ कार्यक्रमको आयोजना गरिएको छ । विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरेको १०२ वर्षको उमेरमा २०७७ भदौ २ गते निधन भएको थियो ।  कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले राष्ट्रकवि घिमिरे लोकको भावना बुझेर काव्य सिर्जना गर्ने साधक भएको उल्लेख गर्दै भने, “राष्ट्रकवि घिमिरेका लोक जीवन, राष्ट्र र राष्ट्रियतालाई आ

राष्ट्रकवि घिमिरेको १०३औँ जन्मजयन्ती

काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३ औँ जन्मजयन्तीका अवसरमा बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘व्यक्तित्व चर्चा र रचनावाचन’ कार्यक्रमको आयोजना गरिएको छ।विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिनुभएका राष्ट्रकवि घिमिरेको १०२ वर्षको उमेरमा २०७७ भदौ २ गते निधन भएको थियो। कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले राष्ट्रकवि घिमिरे लोकको भावना बुझेर काव्य सिर्जना गर्ने साधक भएको उल्लेख गर्दै भने, ‘राष्ट्रकवि घिमिरेका लोकजीवन, राष्ट्र र राष्ट्र