राष्ट्रकवि माधव घिमिरेको कृति र सम्मानपत्र लथालिंग

काठमाडौं । कुनै समय साहित्यको तीर्थ मानिने राष्ट्रकवि माधव प्रसाद घिमिरेले प्राप्त गरेको अनगिन्ती कृतिहरु केही मिलार्ईएका र केही लथालिंग अवस्थामा छन् । हजारौं सम्मान पत्रहरुको जोहो गर्न घरपरिवारलाई मुश्किल परेको छ । धमिराको समेत आँखा लागिसकेका कृतिको सरंक्षण उहाँको सन्तानले गर्न खोजेता पनि सम्हाल्न नसक्दा उहाँका कान्छा छोरा राजीव घिमिरेको मन दुखाई छ । […]

सम्बन्धित सामग्री

साहित्यकार बस्न्यातको अमेरिकामा निधन

काठमाडौं : साहित्यकार ओमवीरसिंह बस्न्यातको ८० वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि हृदय रोगबाट पीडित उनको गत शुक्रबार संयुक्त राज्य अमेरिकाको कोलोराडोमा निधन भएको हो।उनका राष्ट्र निर्माता पृथ्वीनारायण शाह, आदिकवि भानुभक्त, युवक कवि मोतिराम, राष्ट्रकवि माधव घिमिरे, सगरमाथा आरोही प्रथम नेपाली महिला पासाङ ल्हामु, रारा ताललगायत विषयमा महाकाव्य, खण्डकाव्यका साथै अन्य उपन्यास, कथा, कविता, गीत आदि गरी करिब डेढ दर्जन कृति प्रकाशित छन्।साहित्यिक पुरस्कार ‘बाबा–ओमवीरसिंह साहित्यिक पुरस