काठमाडौं । सरकारले अब निजी अस्पतालहरूबाट पनि काेभिड १९ विरुद्धको खाेप दिने भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साेमबार एक सूचना जारी गर्दै मेडिकल कलेज तथा निजी अस्पतालहरूबाट पनि १८ वर्षमाथिका नागरिकलाई खाेप दिइने जानकारी गराएकाे हाे ।
पचास बेड भन्दा बढी क्षमता भएका अस्पतालहरूले खाेप केन्द्र सञ्चालन गर्न पाउनेछन् । देशभरिका ५०...