आगो ताप्ने क्रममा घरमा आगलागी, जलेर १ जनाको मृत्यु

काठमाडौं । चिसोबाट जोगिन आगो ताप्ने क्रममा घरमा आगलागी हुँदा सिन्धुपाल्चोकमा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बाह्रबिसे नगरपालिका–८ का ४५ वर्षीय ४५ लोकबहादुर नेपाली रहेका छन्। प्रहरीका अनुसार काठले बारेको जस्तापाताको छाना भएको १ तले घरभित्र आगो ताप्दा आगलागी भएको थियो। घरभित्र आगो लागेपछि खाना पकाउने ग्यासको सिलिण्डर समेत पड्किएको जिल्ला प्रहरी कार्यालय […]