रुपन्देही १ मा एउटै पार्टीका सहकर्मी भुसाल र विश्वकर्माबीच राेचक प्रतिस्पर्धा

बुटवल । एउटै पार्टीमा बसेर तीनदशक बढी सहकार्य गरेका नेताहुन्, घनश्याम भुसाल र छविलाल विश्वकर्मा अहिले रुपन्देही निर्वाचन १ मा आमन्ने सामन्ने भएकाले पनि निकै रोचक देखिएको छ । विद्यार्थीकालदेखि राजनीतिकमा होमिएका भुसाल एमालेको उप महासचिवसम्म चुनिए । एमालेको पछिल्लो महाधिवेशनमा भुसाल उपाध्यक्षमा पराजित हुँदा विश्वकर्मा भने केन्द्रिय सचिवमा निर्वाचित भए । यी दुई नेताको […]

सम्बन्धित सामग्री

रुपन्देही– १ बाट एमाले उम्मेदवार छविलाल विश्वकर्मा निर्वाचित

बुटवल – रुपन्देही– १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मा निर्वाचित भएका छन्। विश्वकर्माले आफ्नै पूर्व सहकर्मी घनश्याम भूसाललाई ३ हजार ५६४ मतान्तरले पराजित गरे। विश्वकर्माले २४ हजार ८७२ र भूसालले २१ हजार ३०८ मत प्राप्त गरेका छन्। भुसालले एमालेले टिकट नदिएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनलाई सत्तारुढ गठबन्धनले […]

रुपन्देही १ मा छविलाल विश्वकर्मा निर्वाचित, घनश्याम भुसाल पराजित

काठमाडौं । रुपन्देही १ बाट प्रतिनिधिसभा सदस्य पदमा एमालेका छविलाल विश्वकर्मा निर्वाचित हुनुभएको छ । नेकपा एमाले परित्याग गरेर स्वतन्त्रबाट उम्मेदवारी दिएका घनश्याम भुसाल प्रतिनिधि सभा सदस्यमा पराजित हुनुभएको छ । विश्वकर्माले २४ हजार ८७२ मत प्राप्त गर्नुभएको छ भने भुसालले २१ हजार ३०८ मत प्राप्त गर्नुभएको छ ।

रुपन्देही–१ मा छविलालको अग्रता कायमै, घनश्याम ३२९७ मतले पछाडि

बुटवल – वामपन्थी नेता घनश्याम भुसाललाई एमाले नेता छविलाल विश्वकर्माले पछि पारेका छन्। रुपन्देही १ मा ९० हजार ९२३ मतगणना हुँदा एमालेका छविलाल विश्वकर्माले २३,४१८ मत ल्याउदै अग्रता लिएका छन्। उनलाई भुसालले २० हजार १२१ मतका साथ पछ्याइरहेका छन्। अहिले मतान्तर ३ हजार २९७ रहेको छ। अब ५ हजार ३९९ मतगणना हुन बाँकी छ। भुसाल […]

रुपन्देही– १ मा छविलालको अग्रता कायमै, घनश्याम दोस्रो

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ अन्तर्गत रुपन्देही १ को मतगणना जारी छ ।  रुपन्देहीको देवदह बहुमुखी क्याम्पसमा भइरहेको मतगणनामा  हालसम्म ६३ हजार १ यस ८ मत गणना भएको छ ।जसमा सबैभन्दा धेरै नेकपा एमालेका छविलाल विश्वकर्मा (सूर्य) ले १५ हजार १ सय ९८ मतसहित अग्रता कायम गरेका छन् भने स्वतन्त्र बाम उम्मेदवार घनश्याम भुसाल (त्रिभुज) ले १२ हजार ५ सय ५३ मत प्राप्त गरेर दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा रहेका नागरिक उन्मुक्ति पार्टीबाट धनिराम चौधरी (ढकीया) ८ हजार ४ सय ९६ मत प्राप्त

रुपन्देही १ मा घनश्याम भुसालभन्दा एमालेका विश्वकर्मा १ हजार मतले अगाडि

रुपन्देही १ मा नेकपा एमालेका छविलाल विश्वकर्माले अग्रता लाई कायमै राखेका छन् । उनले सत्ता गठबन्धनको सर्मथनमा स्वतन्त्र उमेदवारी दिएका घनश्याम भुसालभन्दा एक हजार ९नौ मतले अग्रता लिएका छन् । एमालेका...

रुपन्देही १ मा छबिलाललाई पछ्याउदै घनश्याम भुसाल

बुटवल । रुपन्देही १ मा १३३४ मतको गणना हुँदा एमालेका छबिलाल विश्वकर्माले अग्रता लिएका छन् । विश्वकर्मालाई स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले पछ्याएका छन् । विश्वकर्माले २९२ मत प्राप्त गर्दा भुसालले २५५ मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीको २२४ र जनमत पार्टीका कैलाश गुरुङले २३० मत पाएका छन् । The post रुपन्देही १ मा छबिलाललाई पछ्याउदै घनश्याम भुसाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रुपन्देही १ मा जनमत पार्टीलाई सुरुवाती अग्रता, घनश्याम भुसाल तेस्रो

बुटवल – रुपन्देही–१ मा ३०० मत गणना गर्दा जनमत पार्टीले अग्रता लिएको छ। जनमत पार्टीका कैलाश गुरुङले ८७ मत पाएका छन्। गुरुङलाई नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले पछ्याइरहेका छन्। चौधरीले ७४ मत पाएका छन्। त्रिभुज चिह्नका उम्मेदवार घनश्याम भूसालले ४६ मत पाएका छन् भने एमालेका छबिलाल विश्वकर्माले ४४ मत पाएका छन्।

रुपन्देही १ मा जनमत पार्टीको सुरुवाती अग्रता, घनश्याम तेस्रो

रुपन्देही १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। दुई सय मतगणना गर्दा जनमत पार्टीले ६० मत प्राप्त अग्रता लिएको छ।  त्यस्तै दोस्रोमा रेशम चौधरीको उन्मुक्ति पार्टीले ४२ मत प्राप्त गरी दोस्रो...

रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने घनश्याम भूसालको तयारी

२२ असोज, काठमाडौं । नेकपा एमाले परित्याग गरेका घनश्याम भूसालले रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । एमालेले प्रतिनिधिसभाको टिकट नदिएपछि भूसालले शनिबार दिउँसो पार्टी परित्यागको घोषणा गरेका हुन् । निकटवर्तीहरुका अनुसार भूसालले अब रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने छन् । सत्ता गठबन्धनका नेताहरुले भुसाललाई आफूहरुसँग मिलेर चुनाव लड्न प्रस्ताव गरेका […]

रुपन्देही–१ मा जसपाबाट सिंह कि यादव ?

१४ असोज, बुटवल । सत्ता गठबन्धनको सिट बाँडफाँट अनुसार रुपन्देही–१ जनता समाजवादी पार्टीले पाउने लगभग पक्का छ । तर यो क्षेत्रमा को उम्मेदवार बनाउने भन्ने निर्णय जसपाले गर्न सकेको छैन । भदौ २२ गते बसेको क्षेत्रीय समितिको बैठकले जिल्ला उपाध्यक्ष नवलकिशोर सिंह र मातृका यादवलाई उम्मेदवार सिफारिस गरेको थियो । यादव एमालेबाट केही महिनाअघि प्रवेश […]