बाढीले धेरै जनधनको क्षति गरेपछि अन्तर्राष्ट्रिय सहयोगका लागि पाकिस्तानको अपिल

बाढीले धेरै जनधनको क्षति गरेपछि पाकिस्तानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको  छ । अमेरिका, बेलायत, संयुक्त अरब एमिरेट्स र अरू देशहरूले सहयोग उपलब्ध गराउँदै आए पनि अझै धेरै सहयोगको आवश्यकता रहेको पाकिस्तानले बताएको बीबीसीले जनाएको छ । यो वर्ष जुनयता धेरै पानी परेर आएको बाढीका कारण पाकिस्तानमा ज्यान गुमाउनेको सङ्ख्या १ हजार ३३ जना पुगेको छ । भने दशौँ हजार विस्थापित भएका त्यहाँको राष्ट्रिय विपद् व्यवस्थापन निकायले जनाएको छ। देशको उत्तरपश्चिममा पर्ने खैबर पक्तुन्वा प्रान्तमा नदीका तटबन्धहरू भत्किएपछि ठूला...

सम्बन्धित सामग्री

पाकिस्तानमा यस वर्षको बाढीबाट करिब एक हजार ७ सयको मृत्यु

पाकिस्तानमा यस वर्षको बाढी पहिरोमा परेर कम्तीमा पनि एक हजार सय जनाको ज्यान गएको बताइएको छ ।मध्य जुलाईबाट आएको बाढीमा परेर यस वर्ष पाकिस्तानमा ठूलो जनधनको क्षति भएको बताइएको छ । अधिकारीहरुले यहाँ दशकौँपछि पहिलो पटक आएको यो विनाशकारी बाढीले निकै क्षति पुर्याएको थियो । यहाँ गएको मनसुनी वर्षाको समयमा एक हजार छ सय ९५ […]

दार्चुलाको लास्कु खोलामा बेपत्ता भएका व्यक्तिको शव फेला

दार्चुलास्थित लास्कु खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ का ५० वर्षीय मोहन लुहारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाको छ । भदौ २५ गते अविरल वर्षापछि लास्कु खोलामा आएको बाढीले ठूलो जनधनको क्षति गरेको थियो । बाढीले बगाउँदा १० जना बेपत्ता भएका थिए ।

पाकिस्तानमा रेल दुर्घटनामा परी उन्नाइसको मृत्यु, एक हजार २५६ घाइते

भारी वर्षा र बाढीले पाकिस्तानमा ठूलो जनधनको क्षति हुन पुगेको छ। यहाँका एक हजारभन्दा बढी व्यक्तिको बाढीबाट ज्यान गएको छ भने अरु हजारौँ जना घाइते भएका छन्।...

पाकिस्तानका अर्थमन्त्रीको दाबी- ‘बाढीले १० बिलियन डलरको नोक्सान’

पाकिस्तानमा बाढीले हंगामा मच्चाएको छ । भीषण बाढीका कारण देशमा धेरै जनधनको क्षति भएको छ । यसैबीच, अर्थमन्त्री मिफ्ता इस्माइलले देशको अवस्थाबारे बयान दिएका छन्। अर्थमन्त्री मिफ्ता इस्माइलले बाढीले देशको अर्थतन्त्रलाई विभिन्न क्षेत्रमा नोक्सान पुर्याएको बताए । उनका अनुसार हालसम्म मुलुकले १० बिलियन अमेरिकी डलर नोक्सानी बेहोरेको छ । सञ्चारमाध्यमसँग कुरा गर्दै अर्थमन्त्री मिफ्ता इस्माइलले […]

मेलम्चीबासीमा बढ्यो त्रास, बाढीले अस्थायी पुलमा क्षति

अघिल्लो वर्षको भीषण बाढी पहिरोका कारण ठूलो जनधनको क्षति भोगेको सिन्धुपाल्चोकको मेलम्चीबासीमा यस वर्षको मनसुन सुरु हुनासाथ तर्सन थालेका छन् । बुधबारदेखिको अविरल वर्षाका काण मेलम्ची खोलामा आएको बाढीले मेलम्ची नगरपालिका वडा नम्बर ७ र ११ लाई जोड्ने ह्युमपाइप राखेर बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रकाश सापकोटाका अनुसार फड्केश्वरी …

सलाम सशस्त्र प्रहरी (तस्बिरहरू)

झापा – देशभर मनुसन सकिएपछिकाे बाढीले जनधनको क्षति गरायो। छिमेकी जिल्लाहरूमा पहिरो तथा बाढीमा परेर धेरै मानिसहरूले ज्यान गुमाए। तर झापामा सुरक्षा सक्रियताका कारण कुनै पनि सर्वसाधारणले ज्यान गुमाउनु परेन। ३६१ परिवारका एक हजारभन्दा धेरै मानिस बाढीबाट विस्थापित भएका छन्। विस्थापित भएकाहरूलाई पनि अहिले सुरक्षित स्थानमा राखिएको छ। रेडक्रसकर्मी, नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्र […]

अविरल वर्षाले लुम्बिनीमा जनधनको क्षति

दाङ : अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ। अविरल वर्षाको कारण नवलपरासी (पश्चिम)को रामग्राम नगरपालिका–१८ पम्फापुर बस्ने विनोद पाशी र उनका १३ वर्षीय छोरा प्रदिप पाशीको पानीमा डुबेर मृत्यु भएको छ।लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार उनीहरूको घरभित्र पानी पस्दा सुरक्षित स्थानतर्फ जाने क्रममा पानीमा डुबेर मृत्यु भएको हो।यस्तै नवलपरासी ( पश्चिम) को तुरिया खोला र झरै खोलामा आएको बाढीले जिल्ला प्रहरी कार्यालय, नवलपरासी (पश्चिम) को तल्लो तलामा

हेलम्बुमा जे देखियो, १५ तस्बिरमा हेर्नुहोस्

असार १  गते सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति भयो । अहिले विस्तारै मेलम्ची शान्त त भएको त बाढीपिडितको समस्या भने ज्यूँकात्यूँ रहेको छ । बाढीले तिम्बु, किउल, चनौटे, ग्याल्थुम, तालामाराङ र मेलम्चीमा ठूलो जनधनको क्षति भएको थियो । असार १ गते साँझ हेलम्बु गाउँपालिका–१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो गएको र त्यसपछि  आएको आकस्मिक र अकल्पनीय बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुगेको हो। पत्रकार आदित्य दाहालले हेलम्बुको तलामाराङ, ग्य...

बाढीले वितण्डा मच्चाएको मेलम्ची क्षेत्र (तस्बिरहरु)

पश्चिमी सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले मेलम्ची करिडोर तहसनहस बनाएको छ। व्यापक जनधनको क्षति पुर्‍याएको छ। बाढीमा झण्डै एक दर्जन स्थानीय बेपत्ता भएका छन्।...

बाढी, पहिरो र डुबानबाट क्षति

काठमाडौं, असार २। नेपालमा मनसुन सक्रिय भएसँगै देशव्यापी रूपमा अविरल वर्षा हुँदा बाढी, डुबान र पहिरोले जनधनको क्षति पु(याउन थालेको छ । बाढीले बगाएर तीन जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् । बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बूढीनन्दा नगरपालिकाकी वर्ष ३५ की मोतीकला लोहारलाई बड्डीगाड खोलाले सोमबार राति बगाएकोमा मङ्गलबार शव फेला परेको […]