अविरल वर्षाले लुम्बिनीमा जनधनको क्षति

दाङ : अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ। अविरल वर्षाको कारण नवलपरासी (पश्चिम)को रामग्राम नगरपालिका–१८ पम्फापुर बस्ने विनोद पाशी र उनका १३ वर्षीय छोरा प्रदिप पाशीको पानीमा डुबेर मृत्यु भएको छ।लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार उनीहरूको घरभित्र पानी पस्दा सुरक्षित स्थानतर्फ जाने क्रममा पानीमा डुबेर मृत्यु भएको हो।यस्तै नवलपरासी ( पश्चिम) को तुरिया खोला र झरै खोलामा आएको बाढीले जिल्ला प्रहरी कार्यालय, नवलपरासी (पश्चिम) को तल्लो तलामा

सम्बन्धित सामग्री