फिफा महिला विश्वकप : अष्ट्रेलिया र नाइजेरिया नकआउट चरणमा

आयोजक अस्ट्रेलिया र नाइजेरिया फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । अस्ट्रेलिया समूह ‘बी’ को विजेता र नाइजेरिया उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् ।

सम्बन्धित सामग्री

फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनलाई, इङ्ल्याण्ड १-० ले पराजित

इङ्ल्याण्डलाई पराजित गर्दै स्पेनले फिफा महिला विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार भएको खेलमा स्पेनले इङ्ल्याण्डलाई १-० ले पराजित गर्दै उपाधि जितेको हो । अष्ट्रेलिया स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा ओल्गा कार्मुनाको गोल नै स्पेनलाई उपाधि दिलाउन पर्याप्त रह्यो । खेलको २९ औं मिनेटमा ओल्गा कार्मुनाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन् । पहिलो …

स्पेनले जित्यो फिफा महिला विश्वकप

काठमाडौं : फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ। अस्ट्रेलिया स्टेडियम सिड्नीमा आज भएको फाइनल खेलमा इङ्ल्याण्डलाई १–० ले हराउँदै स्पेनले पहिलो पटक विश्वकपको उपाधि जितेको हो।स्पेनको जितमा खेलकोे २९ औँ मिनेटमा ओल्गा कार्मोनाले गरेको गोल नै निर्णायक बन्यो। खेलको ७० औँँ मिनेटमा स्पेनले अग्रता दोब्बर बनाउने मौका खेर फाल्यो।डिबक्स एरियामा इंङ्ल्याण्डका खेलाडीले ह्याण्ड गरेपछि स्पेनकी जेनिफर हर्मोसोले प्रहार गरेको पेनाल्टी इङ्ल्याण्डकी गोलरक्षक मेरी इर्पले रोक

घरेलु मैदानमा अष्ट्रेलियालाई निराश बनाउँदै स्विडेन तेस्रो

सह–आयोजक अष्ट्रेलियालाई २–० ले पराजित गर्दै  स्विडेनले फिफा महिला विश्वकप २०२३ मा तेस्रो स्थान हासिल गरेको छ । अष्ट्रेलियाको ब्रिसवनमा तेस्रो स्थानका लागि आज भएको खेलमा स्विडेनले दुवै हाफमा एक–एक गोल...

फिफा महिला विश्वकप इंग्ल्यान्ड र अस्ट्रेलिया सेमिफाइनलमा

सेमिफाइनल खेल स्पेनविरुद्ध स्विडेन : मंगलबार दिउँसो ०१:४५ बजे  अस्ट्रेलियाविरुद्ध इंग्ल्यान्ड : बुधबार दिउँसो ०३:४५ बजे आयोजक अस्ट्रेलिया र युरो च्याम्पियन इंग्ल्यान्ड फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार अस्ट्रेलियाले फ्रान्सलाई सडनडेथमा पराजित...

सहआयोजक न्युजिल्यान्ड समूह चरणबाटै बाहिरियो, नर्बेलाई गोलअन्तरको लाभ

सहआयोजक न्युजिल्यान्डका लागि जारी फिफा महिला विश्वकप फुटबलको रौनक अब मैदानभित्र बाँकी रहेन । किनभने, डुनेडिन स्टेडियममा भएको खेलबाट न्युजिल्यान्ड समूह चरणबाटै बाहिरिएको छ ।  समूह चरणको अन्तिम तथा अत्यन्त महत्वपूर्ण...

फिफा महिला विश्वकप : आज तीन खेल

फिफा महिला विश्वकप फुटबलमा शनिबार तीन खेल हुँदैछन्। नेपाली समयअनुसार दिउँसो सवा १ बजे हुने आजको पहिलो खेलमा स्वीडेन र इटलीबीच प्रतिस्पर्धा हुँदैछ। समूह जीका यी दुवै टोली लगातार दोस्रो जित निकाल्दै प्रिक्वार्टर फाइनलमा स्थान सुरक्षित गर्ने दाउमा छन्। इटली र स्वीडेनबीचको खेल न्यूजील्याण्डको विलिंटन रंगशालामा हुँदैन। यस्तै आजको दोस्रो खेलमा ब्राजिल र फ्रान्स आमने सामने हुँदैछन्।नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे ब्रिसबेन अस्ट्रेलियामा समूह एफका यी दुई टिम भिड्ने छन्। ब्राजिल लगातार दोस्

पूर्वअध्यक्षमाथि यौन दुर्व्यवहारको आरोप

फिफाबाट आजीवन प्रतिबन्धमा रहेका हैटीका  फुटबलका पूर्वअध्यक्ष युभेसले फिफा महिला विश्वकप दौरान नै ‘सेक्स म्यासेज’ पठाएको खेलाडीको दाबी न्युजिल्यान्ड र अस्ट्रेलियाको संयुक्त रूपमा फिफा महिला विश्वकप फुटबल प्रतियोगिता चलिरहेको छ । प्रतियोगिताको शुक्रबार...

फिफा महिला विश्वकप आजदेखि, पहिलो दिन दुई खेल

सिड्नी – नवौं संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ आज (बिहीबार) देखि सुरु हुँदैछ । अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुन लागेको नवौं संस्करणको विश्वकपको पहिलो दिन दुई खेलमा प्रतिस्पर्धा हुदैछ । महिला विश्वकपको उद्घाटन न्युजिल्याण्डको इडेन पार्कमा हुनेछ । उद्घाटन समारोह न्यूजिल्याण्डको सबैभन्दा ठूलो सहर अकल्याण्डको इडेन पार्कमा हुँदैछ । इडेन पार्कको क्षमता […] The post फिफा महिला विश्वकप आजदेखि, पहिलो दिन दुई खेल first appeared on Hamro Khelkud.

फिफा महिला विश्वकप-२०२३ को विजेताले कति पाउँछन् पुरस्कार ?

काठमाडौं । नवौं संस्करणको फिफा महिला विश्वकप भोलि (जुलाई २०) देखि शुरु हुँदैछ । अष्ट्रेलिया र न्युजिल्यान्डमा एक महिनासम्म सञ्चालन हुने उक्त प्रतियोगिता अगस्ट २० सम्म चल्नेछ । प्रतियोगिता यी दुई देशका ९ सहरका १० रंगशालामा सञ्चालन हुनेछ ।  प्रतियोगिता अष्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबेन, एडिलेड र पर्थमा र न्यूजिल्याण्डको अकल्याण्ड, वेलिंगटन, डुनेडिन र ह्यामिल्टनमा हुनेछ ।  विजेताले कति पाउँछन् पुरस्कार ?  महिला विश्वकप फुटबल विजेताले ११० मिलियन डलर (१४ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी) पाउनेछन् । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले २०२३ महिला विश्वकपको पुरस्कार रकम ११० मिलियन डलर हुने घोषणा गरेका थिए । त्यसअघि २०१९ जुनमा पुरस्कार राशि ३० मिलियन डलर हुने बताइएको थियो ।  घोषित नयाँ पुरस्कार राशि पनि पुरुष विश्वकप फुटबल–२०२२ को विजेताले पाएको पुरस्कार राशिभन्दा निकै कम हो । पुरुष विश्वकप फुटबल–२०२२ को विजेता अर्जेन्टिनाले ४४० मिलियन डलर पुरस्कार पाएको थियो । एजेन्सी

फिफा महिला विश्वकप : इङ्ल्यान्ड र डेनमार्क अन्तिम १६ मा

इङ्ल्यान्ड र डेनमार्क फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।