काठमाडौं उपत्यकामा भारी वर्षा, देशका विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध

गएरातिदेखि काठमाडौं उपत्यकामा अविरल वर्षा भइरहेको छ । वर्षाका कारण उपत्यकाभित्रका नदीहरूमा पानीको बहाब बढेको छ । मौसम पूर्वानुमान महाशाखाले थप वर्षा हुने पूर्वानुमान गरेको छ ।महाशाखाले उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । बागमती, विष्णुमतीलगायतका नदीहरूमा बाढी आएको...

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकमा भारी वर्षा, साना-ठूला सडक अवरुद्ध

६ साउन, काठमाडौं । सिन्धुपाल्चोकमा भारी वर्षासँगै खसेको पहिरोले मुख्य र शाखा सडकहरु ठाउँ-ठाउँमा अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोले तातोपानी जोड्ने अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । बाह्रबिसे–तातोपानी सडकखण्डको डाक्लाङ भन्ने …

काठमाडौं उपत्यकामा भारी वर्षा, देशका विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध

गएरातिदेखि काठमाडौं उपत्यकामा अविरल वर्षा भइरहेको छ । वर्षाका कारण उपत्यकाभित्रका नदीहरूमा पानीको बहाब बढेको छ । मौसम पूर्वानुमान महाशाखाले थप वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाले उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । बागमती, विष्णुमतीलगायतका नदीहरूमा बाढी...

सातवटै प्रदेशमा भारी वर्षाको सम्भावना, दैनिक जनजीवन प्रभावित हुनसक्ने

काठमाडौं । केही दिनयता देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । भारी वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।  आज पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज बिहानैबाट प्रदेश–१, वाग्मती, गण्डकी, लुम्बिनी र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको...

बाढीले बगायो सडक, मेलम्ची-हेलम्बु सडकखण्ड अवरुद्ध

काठमाडौं : गए रातिको वर्षासँगै आएको बाढीले मेलम्ची-हेलम्बु सडकखण्डको ठाउँ-ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ। बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक क्षतविक्षत बनेको स्थानीय बलसित खड्काले जानकारी दिए। यस्तै हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको मेलम्चीका श्याममणि चालिसेले बताए। गए राती भारी वर्षा…