गलेश्वर - विगत एक दशकयता धौलागिरि क्षेत्रमा सडक विस्तार र भौतिक पूर्वाधार निमार्णले जनतालाई सुविधा दिलाएको छ तर विकासकै कारण कैयौं सम्पदा मासिनाका साथै कतिपय रैथाने सीप र पुख्र्यौली विराशत पनि नासिएर गएका छन् । धौलागिरि क्षेत्रका म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका अधिकांश ठाउँ छुटृै मौलिकता र प्राकृतिक सुन्दर…