नेपाली कांग्रेसले कारबाही फुकुवाको निर्णय गरेपछि तनहुँका नेता गोविन्दराज जोशीले आफूलाई त्यो निर्णय मान्य नहुने बताएका छन् । उनले चुनावको मुखमा भ्रम छर्ने उद्देश्यले कारबाही फुकुवाको बाहना बनाइएको भन्दै आपत्ति जनाएका छन् ।
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यक्षमता र नियतमाथि प्रश्न उठाएका छन्। पौडेलले फेसबुकमा लेख्दै गोविन्दराज जोशी र अन्य व्यक्तिलाई विधानको एउटै दफा प्रयोग गरेर कारबाही गरेको भन्दै आपत्ति जनाउँदै प्रश्न गरेका हुन्।
‘विगत निर्वाचनमा पार्टीका आध...
काठमाडाैं : कांग्रेसबाट पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलगायत तीन जना नेतालाई निष्कासित गरेको प्रति डा.शेखर कोइरालाले आपत्ति जनाएका छन्।
अनुगमन समितिको सिफारिसमा हिजो शनिबार बसेको कांग्रेसको बैठकले गोविन्दराज जोशी र कैलालीका पुष्कर नाथ ओझालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासित गर्ने निर्णय गरेको थियो। त्यस्तै डडे...