काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यक्षमता र नियतमाथि प्रश्न उठाएका छन्। पौडेलले फेसबुकमा लेख्दै गोविन्दराज जोशी र अन्य व्यक्तिलाई विधानको एउटै दफा प्रयोग गरेर कारबाही गरेको भन्दै आपत्ति जनाउँदै प्रश्न गरेका हुन्।
‘विगत निर्वाचनमा पार्टीका आध...