काठमाडाैं : कांग्रेसबाट पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलगायत तीन जना नेतालाई निष्कासित गरेको प्रति डा.शेखर कोइरालाले आपत्ति जनाएका छन्।
अनुगमन समितिको सिफारिसमा हिजो शनिबार बसेको कांग्रेसको बैठकले गोविन्दराज जोशी र कैलालीका पुष्कर नाथ ओझालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासित गर्ने निर्णय गरेको थियो। त्यस्तै डडे...