समानुपातिक ‘अपडेट’ : एमाले पहिलो, कांग्रेस दोस्रो

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । प्रत्यक्षतर्फ नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३ क्षेत्रमा जित हासिल गर्दै अग्रस्थानमा छ भने नेकपा (एमाले) १ क्षेत्रमा जित हासिल गर्दै दोस्रो स्थानमा छ । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस ४६ स्थान र नेकपा (एमाले) ३८ स्थानमा अग्रस्थानमा छन् । साथै, नेकपा (माओवादी केन्द्र) ९, राष्ट्रिय स्वतन्त्र […] The post समानुपातिक ‘अपडेट’ : एमाले पहिलो, कांग्रेस दोस्रो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कांग्रेस, एमाले र जसपाले शनिबार समानुपातिक सांसद छान्ने

समानुपातिक सांसद चयन गर्न कांग्रेस, एमाले र जसपाले शनिबार बैठक बोलाएका छन् ।

कांग्रेस, एमाले र जसपाले शनिबार समानुपातिक सांसद छान्ने

काठमाडौं । समानुपातिक सांसद चयन गर्न कांग्रेस, एमाले र जसपाले शनिबार बैठक बोलाएका छन् । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति, एमालेको केन्द्रीय सचिवालय र जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्न लागेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनपछि पहिलोपटक शनिबार बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठकमा कांग्रेसले समानुपातिकतर्फ प्राप्त ३२ सांसदमा […] The post कांग्रेस, एमाले र जसपाले शनिबार समानुपातिक सांसद छान्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काभ्रेमा समानुपातिक मत : एमाले पहिलो, कांग्रेस दोस्रो

काभ्रे : काभ्रेमा समानुपातिकतर्फ नेकपा (एमाले) पहिलो दल बनेको छ। काभ्रेका २ प्रतिनिधिसभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा समानुपातिकतर्फ एमाले पहिलो दल बनेको हो।काभ्रेमा पहिलो दल बनेको एमालेले संघ र प्रदेश गरी समानुपातिकमा १,२३,६५७ मत ल्याएको छ। दोस्रो नेपाली कांग्रेसले १,००,४३३ मत पाउँदा नेकपा माओवादी केन्द्रले ५१,५९८, राष्ट्रिय प्रजातन्त्र पार्टीले १८,९५४ मत र नेकपा एकीकृत समाजवादीले १७,९४६ मत पाएका छन्। एमालेले पाएको मत कांग्रेसको भन्दा २३,२२४ बढ

समानुपातिक निर्वाचनतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा

प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ एक करोड तीन लाख ४६ हजार आठ सय १७ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ ।  निर्वाचन आयोगले अपरान्ह ४ः ०० बजे सार्वजनिक गरेको मत मरिणामअनुसार २७ लाख ६१ हजार छ सय ४८ मत प्राप्त गरी एमाले सबैभन्दा अघि देखिएको हो । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा धेरै स्थानमा विजयी नेपाली कांग्रेस २६ लाख ३० हजार एक सय ४१ मत प्राप्त गरी समानुपातिकातर्फ दोस्रो स्थानमा रहेको छ ।   यसैगरी ११ लाख ६० सात सय ८३ मत प्राप्त गरी नेकपा

मधेशबाहेक सबै प्रदेशको समानुपातिक मतमा एमाले अगाडि

काठमाडौं : प्रदेशसभाको समानुपातिकतर्फ छ वटा प्रदेशमा नेकपा (एमाले) अगाडि देखिएको छ।निर्वाचन आयोगका अनुसार प्रदेश  १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले प्रदेशसभाको समानुपातिक तर्फ अग्रस्थानमा छ । मधेस प्रदेशमा भने नेपाली कांग्रेस अगाडि देखिएको छ। मंगलबार दिउँसो १२ : ४५ बजेसम्म प्रदेश नं १ मा १७ लाख १५ हजार पाँच सय सात, मधेसमा १८ लाख ४६ हजार, बागमतीमा १७ लाख ५८ हजार, गण्डकीमा नौ लाख १८ हजार, लुम्बिनीमा १८ लाख ८७, कर्णालीमा पाँच लाख ७७ हजार  र स

समानुपातिकतर्फ पर्सामा कांग्रेस अगाडि, बारामा एमाले

वीरगञ्ज – समानुपातिक मतगणनामा पर्सामा नेपाली कांग्रेस अघि देखिएको छ। कांग्रेसले पर्सामा ६६ हजार ६७५ मत ल्याएर पहिलो स्थानमा छ। दोस्रो स्थानमा नेकपा एमाले रहेको छ। उसले ४२ हजार ९७५ मत प्राप्त गरेको छ। तेस्रो स्थानमा जसपाको ३८ हजार ४२१ मत रहेको छ। यसैगरि चौथो स्थानमा राप्रपाको २० हजार ८७५, पाँचौँमा नेकपा माओवादी केन्द्रको १३ […]

समानुपातिकतर्फ मतपरिणाम : एमाले पहिलो, कांग्रेस दोस्रो दल

लमजुङ– लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलो  र कांग्रेस दोस्रो दलको रुपमा रहने भएको छ । माओवादी केन्द्रको मत जिल्लामा करिब साढे छ हजार प्राप्त गरी तेस्रो स्थानमा रहेको पाइएको छ । जिल्ला निर्वाचन कार्यालयले जारी गरेको अन्तिम मतगणना परिणामअनुसार नेकपा एमालेले ३१ हजार १७८ मत ल्याएको छ । नेपाली कांग्रेसले २७ हजार ७९६ मत […]

प्रत्यक्षमा कांग्रेस, समानुपातिकमा एमाले अगाडि

प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले अग्रता लिइरहँदा समानुपातिक मततर्फ भने एमाले अगाडि छ।...

समानुपातिक तर्फको मत गणनामा एमाले पहिलाे

काठमाडौं । प्रत्यक्षतर्फको मत गणनासँगै समानुपातिक तर्फकाे मत गणना पनि भइरहेको छ । अहिलेसम्मको मत गणनामा समानुपातिक मत गणनामा नेकपा एमाले पहिलो स्थानमा रहेको निर्वाचन आयोगले जनाएको हाे । आयोगको पछिल्लो विवरण अनुसार समानुपातिक मतमा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिक मतमा तेस्रो स्थानमा रहेको छ भने नेकपा […]

दलहरुले बुझाए समानुपातिक उम्मेदवारहरूको बन्दसूची

काठमाडाैँ । राजनीतिक दलहरुले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको बन्दसूची बुझाएका छन् । प्रमुख राजनीतिक दलहरु नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी , लोकतान्त्रिक समाजवादी पार्टी लगायतका दलहरुले समानुपातिक उम्मेदवारकाे बन्दसूची पेश गरेका हुन् । दलहरुले पेश गरेको बन्दसूचीलाई रुजु गर्ने […]