चीन फर्किंदै नेपाली विद्यार्थी

चीनमा उच्च शिक्षा अध्ययनरत रहँदा कोभिड–१९ को महामारी फैलिएपछि स्वदेश फर्किएका विद्यार्थीलाई फेरि उतै लैजाने प्रक्रिया सुरु भएको छ । विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका ती विद्यार्थी कोभिड–१९ को सङ्क्रमण बढेर चीनले बन्दाबन्दीको  घोषणा  गरेपछि  विभिन्न  समयमा  स्वदेश फर्किएका थिए । तीमध्ये केही विद्यार्थीलाई सरकारले विमानमार्फत फिर्ता ल्याएको थियो भने केही विद्यार्थी आफ्नै खर्चमा फर्किएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्यतिखेर ८८९ जना

सम्बन्धित सामग्री

चीनले नेपाली विद्यार्थी फर्काउन खोल्यो भिसा, हवाइ सेवा चाहिँ अनिश्चित !

काठमाडौं : चीनले अन्तर्राष्ट्रिय विद्यार्थी फर्काउनका लागि भिसा आवेदन खुला गरेको छ।  कोभिड-१९ को संक्रमण पछि बन्द भएको विद्यार्थी भिसा आवेदन सोमवार देखि लिने चिनियाँ दुतावासले जनाएको छ। नेपालसँगै सबै देशबाट विद‍्यार्थीलाई चीन फर्काउने गरी चीनले तयारी गरेको हो।  लामो समय देखि अध्ययन पूरा गर्न चीन फर्किन नपाएका विद्यार्थीहरुले अब…

पहिलो चरणमा २८१ नेपाली विद्यार्थी अगामी मंगलबार चीन फर्कँदै

काठमाडौँ । लामो समयको कूटनीतिक पहलपछि कोभिड–१९ का कारण अध्ययन पूरा गर्न नपाएर नेपालमै बस्न बाध्य भएका २८१ नेपाली विद्यार्थी अगामी मंगलबार चीन फर्कन पाउने भएका छन् । परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त सहकार्यमा पहिलो चरणमा २८१ विद्यार्थी मंगलबार आफ्नो अध्ययन पूरा गर्नको लागि जान लागेका हुन् । कोभिड–१९ महामारीका कारण […]

पहिलो चरणमा २८१ नेपाली विद्यार्थी चीन फर्कँदै

लामो समयको कूटनीतिक पहलपछि कोभिड–१९ का कारण अध्ययन पूरा गर्न नपाएर नेपालमै बस्न बाध्य भएका २८१ नेपाली विद्यार्थी अगामी मंगलबार चीन फर्कन पाउने भएका छन् ।

जुलाई ५ मा २८१ नेपाली विद्यार्थी चीन फर्कन पाउने, बाँकीलाई पनि छिट्टै फर्काइने

काठमाडौं : नेपाली विद्यार्थीहरु चीन फर्कन पाउने भएका छन्। जुलाई ५ मा २८१ विद्यार्थी चीन फर्कन पाउने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्। ८५० विद्यार्थीको सूचिबाट पहिलो चरणमा २८१ विद्यार्थी फर्काउने तयारी भएको उनले बताइन्। बाँकी विद्यार्थीलाई पनि छिट्टै फर्काइने उनको भनाइ थियो। कोरोना भाइरसको संक्रमण सुरु भएपछि विद्यार्थीहरु…

कोभिडपछि स्वदेश फर्केका २८१ नेपाली विद्यार्थीलाई चीनले मंगलबार लैजाने

कोभिड–१९ का कारण अध्ययनबीचमै छाडेर स्वदेश फर्किएका नेपाली विद्यार्थी अन्तत: चीन फर्कन पाउने भएका छन्। नेपाल फर्कीएकामध्ये २८१ जनालाई चीनले मंगलबार लैजान लागेकाे हाे। आइतबार परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पत्रकार सम्मेलनमा सो जानकारी दिएकी...

कोभिडमा नेपाल आएका विद्यार्थी चीन फर्कन सुरु

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिमेकी चीनमा अध्ययनरत रही कोभिड-१९ को महामारीमा नेपाल फर्किएर अध्ययन छुटाउन बाध्य भएका २८१ नेपाली विद्यार्थीलाई चीन फर्काउने प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले त्यसरी जान चाहने नेपाली विद्यार्थीहरूको फिर्ती सम्बन्धमा जारी गरेको सूचनामा जनवादी गणतन्त्र चीनका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षा अध्ययनरत नेपाली विद्यार्थी कोभिड–१९ महामारीको अवधिमा नेपाल […]

कोभिडमा नेपाल आएका विद्यार्थी चीन फर्कन सुरु

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिमेकी चीनमा अध्ययनरत रही कोभिड–१९ को महामारीमा नेपाल फर्किएर अध्ययन छुटाउन बाध्य भएका २८१ नेपाली विद्यार्थीलाई चीन फर्काउने प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले त्यसरी जान चाहने नेपाली विद्यार्थीहरूको फिर्ती सम्बन्धमा जारी गरेको सूचनामा जनवादी गणतन्त्र चीनका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षा अध्ययनरत नेपाली विद्यार्थी कोभिड–१९ महामारीको अवधिमा नेपाल फर्किआएका र […]

चीन फर्किंदै नेपाली विद्यार्थी

काठमाडौं, जेठ २१ । चीनमा उच्च शिक्षा अध्ययनरत रहँदा कोभिड–१९ को महामारी फैलिएपछि स्वदेश फर्किएका विद्यार्थीलाई फेरि उतै लैजाने प्रक्रिया सुरु भएको छ । विभिन्न विश्वविद्यालयमा अध्ययन गरिरहेका ती विद्यार्थी कोभिड–१९ को सङ्क्रमण बढेर चीनले बन्दाबन्दीको घोषणा गरेपछि विभिन्न समयमा स्वदेश फर्किएका थिए । तीमध्ये केही विद्यार्थीलाई सरकारले विमानमार्फत फिर्ता ल्याएको थियो भने केही विद्यार्थी […]

चीनले नेपाली विद्यार्थी फिर्ता गर्ने तयारी गरेकोमा धन्यवाद ज्ञापन

चीन–नेपाल कूटनीतिक परामर्श संयन्त्रको १४ औँ बैठक बुधबार सम्पन्न भएको छ। वैठकमा नेपालका परराष्ट्र सचिव भरत राज पौड्याल र जनगणतन्त्र चीनका सहायक विदेश मन्त्री वु जियानघाओले आ–आफ्नो देशका प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए। बैठकमा दुई पक्षले नेपाल–चीन सम्बन्धको पुनरावलोकन गरे भने द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप प्रवर्द्धन गर्ने बारेमा विचार आदान प्रदान गरे । सो अवसरमा दुई पक्षले उच्च–स्तरको भ्रमणको महत्त्वमाथि पनि जोड दिए र दुई देशबीच भएका सम्झौता र

राजदूत यान्छी र मन्त्री खड्काको भेट : नेपाली विद्यार्थी चीन फर्काउने विषयमा छलफल

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र परराष्ट्रमन्त्री डा नारायण खड्काबीच भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा मन्त्री खड्का र राजदूत यान्छीबीच भेटवार्ता भएको हो। सो अवसरमा नेपाली विद्यार्थी चीन फर्काउने लगायत आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।   Ambassador of the People’s Republic of China…