कोभिडपछि स्वदेश फर्केका २८१ नेपाली विद्यार्थीलाई चीनले मंगलबार लैजाने

कोभिड–१९ का कारण अध्ययनबीचमै छाडेर स्वदेश फर्किएका नेपाली विद्यार्थी अन्तत: चीन फर्कन पाउने भएका छन्। नेपाल फर्कीएकामध्ये २८१ जनालाई चीनले मंगलबार लैजान लागेकाे हाे। आइतबार परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पत्रकार सम्मेलनमा सो जानकारी दिएकी...

सम्बन्धित सामग्री

एसियाली खेलकुदमा पदक जितेका नेपाली खेलाडी स्वदेश फिर्ता

काठमाडौं,२३ असोज । चीनमा हालै सम्पन्न भएको १९औं एसियाली गेम्समा सहभागी भएको नेपाली टिम स्वदेश फिर्ता भएको छ । एक रजत र एक कांस्य पदक विजेता नेपाली खेलाडीलाई मंगलबार भव्य स्वागत गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेपका पदाधिकारीसहित खेलकर्मी लगायतले स्वागत गरेका हुन् । एसियाडमा करातेकी एरिका गुरुङले रजत र महिला कवड्डी टोलीले कास्य […]

नेपाली टोली स्वदेश फर्कियो

आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड भ्रमण गरेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ ।भ्रमण सकेर नेपाल फर्किएपछि नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले बारम्बार क्रिकेट खेलेर लिएको अनुभवलाई सदुपयोग गर्न नसकेको स्वीकार गरे । कप्तान लामिछानेले स्कटल्यान्डमा आफ्नो टोली असफल भएको र युवा टोली भएकाले अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको बताउँदै ब्याटिङ समस्या पहिलोदेखि […]

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड भ्रमण गरेर नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किएको छ। भ्रमण सकेर नेपाल फर्किएपछि नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले बारम्बार क्रिकेट खेलेर लिएको अनुभवलाई सदुपयोग गर्न नसकेको बताए। कप्तान लामिछानेले स्कटल्याण्डमा आफ्नो टोली असफल भएको र युवा टोली भएकाले अपेक्षाअनुसारको प्रदर्शन गर्न नसकेको बताउँदै ब्याटिङ समस्या पहिलोदेखि नै […]

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार स्वदेश फर्किँदैछ। स्कटल्याण्डमा आयोजना भएको आईसीसी पुरुष विश्वकप लिग टूअन्तर्गतका खेल खेलिसकेर स्वदेश फर्किन लागेको हो।स्कटल्याण्ड भ्रमणमा नेपालले आयोजक स्कटल्याण्डसहित नामिबियासँग प्रतिस्पर्धा गरेको थियो। चार खेलमा नेपालले एउटा मात्रै जित हात पार्न सक्यो। पहिलो खेल नामिबियासँग हारेको नेपालले दोस्रो खेलमा स्कटल्याण्डलाई पराजित गर्‍यो। तेस्रो खेलमा नमिबिया र अन्तिम खेलमा स्कटल्याण्डसँग हार्‍यो।सात टोली सहभागी विश्वकप लिग–२ सम

नेपाली भलिबल टोली आज स्वदेश फर्किंदै

१५ पुस,  काठमाडौं । बंगलादेशको ढाकामा मंगलबार सम्पन्न एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको नेपाली महिला टिम र चौथो भएको पुरुष टिम आज स्वदेश फर्किंदैछन् । च्याम्पियन महिला टोली, पुरुष टोलीसहित पदाधिकारीहरु सबै आजै स्वदेश पर्कनेछन् । टोली बिहान ११:१० बजे त्रिभुवन विमानस्थलमा ओर्लन नेपाल भलिबल संघले जनाएको छ । डिसेम्बर […]

नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रृंखला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानबाट मंगलबार स्वदेश फर्केको छ । टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।ओमानमा सम्पन्न श्रङ्खलामा नेपालले चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको थियो । नेपालले आइतबार भएको अन्तिम खेलमा पहिलो पटक ओमानलाई ७ […]

अफगानिस्तानबाट मंगलबार १ सय १२ नेपाली स्वदेश आइपुगे

काठमाडौं : अफगानिस्तानबाट उद्धार भएर मंगलबार १ सय १२ जना नेपाली काठमाडौं आइपुगेका छन्। जोर्डन एभिएसनको उडानबाट १ सय ३ जना र कतार एयरको उडानबाट ९ जना नेपाली स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।मन्त्रालयका अनुसार मंगलबारसम्म ७ सय ७० जना नेपाली अफगानिस्तानबाट काठमाडौं आइपुगेका छन्। काठमाडौंमा अवतरणपछि कोरोना परीक्षण गरी उनीहरूलाई सिसिएमसीको समन्वयमा सामाखुसीस्थित सरकारी होल्डिङ सेन्टरमा राखिएको छ।अफगानिस्तानबाट उद्धार भएर दोहा, दुबई, लण्डन, र नयाँ दिल

काबुलबाट धमाधम फर्कंदै नेपाली, चाटर्ड फ्लाइटबाट थप नागरिक फर्किए स्वदेश

आन्तरिक द्वन्द्वमा फसेको अफगानिस्तानबाट विभिन्न देशले नागरिक फिर्ता लैजाने क्रम जारी छ। विद्रोही संगठन तालिवानले राजधानी काबुल समेतलाई नियन्त्रणमा लिएपछि त्यहाँ रहेका विदेशी नागरिकहरु धमाधम स्वदेश फर्किरहेका छन्। नेपाली नागरिकहरु पनि मंगलबारदेखि स्वदेश फर्कन थालेका छन्।  अफगानिस्तानबाट उद्दार भई कुवेत पुगेका ११८ जना नेपाली नागरिक मंगलबार बिहान काठमाडौँ आइपुगेका थिए।…

सम्पर्कमा आएका केही नेपाली स्वदेश फर्किएनन्, अफगानिस्तानमै काममा फर्किए

परराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट सम्पर्कमा आएका केही नेपाली स्वदेश नफर्की काममै जान थालेको जानकारी आएको बताएको छ। सम्पर्कमा आएका मध्ये केहि नेपाली नागरिकहरू अफगानिस्तानको पछिल्लो अवस्था आँकलन गरी आफ्नो नियमित काममा फर्किएको जानकारी आएको मन्त्रालयको भनाइ छ ।मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यहाँ रहेका र सम्पर्कमा आउनुभएका मध्ये केहि नेपाली नागरिकहरूले अफगानिस्तानको पछिल्लो अवस्था आकलन गरी आफ्नो नियमित काममा फर्किएको जानकारी समेत गराउनु भएको छ।’ मन्त

हिजो भारतबाट करिब ४ हजार नेपाली स्वदेश फर्किए

काठमाडौं। कोरोना महामारीबीच हिजो भारतबाट विभिन्न नाका हुँदै ३,९०२ जना नेपाली स्वदेश फर्किएको गृह मन्त्रालयले जनाएको छ। मंगलबार यसरी भारतबाट नेपाल फर्कनेको सङ्ख्या ४,४०१ र सोमबार ३,८०१ थियो। कोरोना महामारीका कारण सीमामा स्वास्थ्य सुरक्षा सतर्ककता अपनाइएको गृहले जनाएको छ।