हरेक व्यक्तिको बौद्धिक र भावनात्मक गरी सक्षमताका दुई स्तर हुन्छन् । एक अध्ययनका अनुसार हाम्रो व्यावहारिक जीवनमा बौद्धिक लब्ध वा स्तरले मात्र २० प्रतिशत र भावनात्मक लब्ध वा स्तरले ८० प्रतिशत भूमिका निर्वाह गरेको हुन्छ । दुर्भाग्यको कुरा के रहेछ भने अहिलेको तछाडमछाड र प्रतिस्पर्धी जीवनशैलीमा हामीले एकोहोरो बौद्धिक स्तरोन्नतिमै आफ्नो पूरा बल र प्रयास […]