काठमाडौं, ३१ असार । नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेललाई कुनैबेला आइजीपीको सम्भावित मानिन्थ्यो । एसएसपी हुँदा आफ्नो ब्याचीबाट वरियतामा पहिलो नम्बरमा रहे देखि नै उनको सम्भावना बलियो मानिएको थियो । पोखरेल चलाख प्रहरी अधिकृत थिए । डिआइजी हुँदा अघिल्लो ब्याचीलाई उछिनेर एक्लै बढुवा पाए । दरबन्दी नै खडा गरी एआइजीमा पनि छलाङ मारे । तर, […]