रुद्रलाल समाजसेवा पुरस्कार ८० वर्षे मोक्तानलाई

काठमाडौँ । प्रदेश नं १ का पहाडी क्षेत्रमा शिक्षा, स्वास्थ्य, खाने पानीलगायतका क्षेत्रमा निस्वार्थ रुपमा समाजसेवामा जीवन अर्पण गरेका ८० वर्षे मनु मोक्तानलाई आइतबार रुद्रलाल समाज सेवा पुरस्कारबाट सम्मान गरिएको छ । गैरसरकारी संस्था महासंघ र छत्रलक्ष्मी-रुद्रलाल स्मृति प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधिश तथा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष […]

सम्बन्धित सामग्री

रायमाझीलाई ‘मणिराम अभिनव शिक्षा तथा समाजसेवा पुरस्कार’

लामो समयदेखि शिक्षा, समाजसेवा तथा साहित्यमा समर्पित रहँदै आउनुभएका भएका राजधानीको गोकर्णेश्वर नगरपालिका वडा नं ५ निवासी उद्धव रायमाझीलाई मणिराम अभिनव शिक्षा तथा समाजसेवा पुरस्कार प्रदान गरिएको छ । अभिनव साहित्य समाजले शनिबार आयोजना गरेकको कार्यक्रममा प्रतिनिधिसभा अन्र्तगत अर्थ समितिका सभापति सन्तोष चालिसेले रायमाझीलाई नगद रु. १० हजार सहित सम्मान गर्नु भएको हो । कार्यक्रमलाई …

मिठाइदेवीलाई बद्री पहाडी समाजसेवा पुरस्कार

१० वैशाख, काठमाडौं। मानव अधिकार तथा शान्ति समाजले ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार-२०७९’ मिठाइदेवी विश्वकर्मालाई प्रदान गर्ने निर्णय गरेको छ । झण्डै ७ दशकदेखि सामाजिक न्यायका क्षेत्रमा गरेको महत्वपूर्ण योगदानका लागि समाजले विश्वकर्मालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । पुरस्कार शान्ति समाजले स्थापना गरेको हो । २०८० साल मङ्सिरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा आयोजना […]

कर्मयोगी समाजसेवा पुरस्कार विनोद पहाडीलाई

२५ मंसिर, बुटवल । मानव अधिकार तथा शान्ति समाजले प्रदान गर्दै आएको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार रुपन्देहीका अग्रज पत्रकार एवं पूर्वसांसद विनोद पहाडीले पाएका छन् । आइतबार एक समारोहका बीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले पहाडीलाई नगद १ लाख १० हजार रुपैयाँसहित सम्मान गरेका […]

विनोद पहाडीलाई 'कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार' प्रदान

मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित 'कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार'–२०७८ विनोद पहाडीलाई प्रदान गरिएको छ।...

विनोद पहाडीलाई समाजसेवा पुरस्कार प्रदान

मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित “कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार” संविधानसभा सदस्य विनोद पहाडीलाई प्रदान गरिएको छ ।  तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै उनलाई पुरस्कृत गरिएको हो । ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका सन्दर्भमा शान्ति समाजद्वारा आइतबार बुटवलमा आयोजित कार्यक्रमका बीच लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले  पहाडीलाई रु. १ लाख १० हजार पुरस्कार राशि र सम्मानपत्र प्रदान गरे ।शान्ति समाजका केन्द्रीय सभापति गोवि

रुपन्देहीका पहाडीलाई समाजसेवा पुरस्कार

१७ जेठ, बुटवल । मानव अधिकार तथा शान्ति समाजले अधिकारकर्मी विनोद पहाडीलाई कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७८ प्रदान गर्ने भएको छ । २०७९ मंसिरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा पहाडीलाई १ लाख १० हजार पुरस्कार राशी र सम्मानपत्रसहित पुरस्कृत गरिने समाजका केन्द्रीय सभापति गोविन्द खनालले जानकारी दिए । संविधानसभा सदस्य समेत रहेका […]

विनोद पहाडीलाई कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने

काठमाडाैँ- मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’-२०७८ विनोद पहाडीलाई प्रदान गर्ने निर्णय गरिएको छ। संविधानसभा सदस्य (२०६४-६९) समेत रहेका अधिकारकर्मी एवं सञ्चारकर्मी श्री विनोद पहाडीलाई तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा गरेकाे उल्लेखनीय योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले पुरस्कृत गर्ने निर्णय गरेको हो। २०७९ मंसिरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको […]

राष्ट्रिय आविष्कार केन्द्रलाई श्रीपति समाजसेवा पुरस्कार

कास्की – विज्ञान प्रविधिका क्षेत्रमा क्रियाशील राष्ट्रिय आविष्कार केन्द्र काठमाडौँलाई ‘श्रीपति समाजसेवा पुरस्कार–२०७८’ बाट पुरस्कृत गरिएको छ। पुरस्कारको राशि रु दुई लाख २२ हजार २२२ रहेको छ। पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार संस्थाको २९औं वार्षिक साधारणसभाका अवसरमा शनिबार केन्द्रका प्रमुख महावीर पुनलाई हस्तान्तरण गरिएको हो। नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति […]

राष्ट्रिय आविष्कार केन्द्रलाई श्रीपति समाजसेवा पुरस्कार

पोखरा : विज्ञान प्रविधिका क्षेत्रमा क्रियाशील राष्ट्रिय आविष्कार केन्द्र काठमाडौंलाई ‘श्रीपति समाजसेवा पुरस्कार–२०७८’ बाट पुरस्कृत गरिएको छ।पुरस्कारको राशि दुई लाख २२ हजार २२२ रहेको छ। पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा रहेको श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार संस्थाको २९औँ वार्षिक साधारणसभाका अवसरमा आज केन्द्रका प्रमुख महावीर पुनलाई हस्तान्तरण गरिएको हो। नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा जगमान गुरुङले पुरस्कार प्रदान गरे। उपकुलपति गुरुङले व्य

स्व. सिटौला समाजसेवा पुरस्कार स्थापना

काठमाडौं, साउन २२ । सामाजिक सेवाको उद्देश्यले संचालित विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (एसएसडिआरसी)को व्यवस्थापनमा रहनेगरी स्वा. पवित्रा सिटौला उप्रेतीको ईच्छा अनुसार स्व. पवित्रा सिटौला (उप्रेती) समाजसेवा पुरस्कार स्थापना भएको छ । तेह्रथुम जिल्ला आठराई ईवामा जन्मिनु भएकि स्व. पवित्रा धेरै बर्ष आमा बुवाका साथ झापाको सुरूंगा \ घैलाडुब्बा (हाल कनकाई उप नगरपालिका)बस्दै आउनु भएको […]