‘कांग्रेस र माओवादी पार्टीमा कुनै भविष्य छैन’

लमजुङ- एमाले उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा आफ्नो भाग्य कसको हातमा सुम्पने भन्ने कुरा जनताकै हातमा रहेको बताएका छन् । एमाले बेंसीसहर नगरपालिका कमिटीले शुक्रबार आयोजना गरेको उम्मेदवार परिचय एवं बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै जिल्लाको विकास र जनताको हितका निम्ति गठबन्धनका उम्मेदवारलाई जिताउने कि एमालेका […]

सम्बन्धित सामग्री

नसच्चिएसम्म काँग्रेस र माओवादीको भविष्य छैनः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भविष्य अन्धकार देखेपछि नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले एमालेको बिरोध गरेको बताएका छन्।...

आफ्नाे भविष्य अन्धकार देखेपछि कांग्रेस र माओवादीले एमालेकाे विराेध गरे : ओली

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो भविष्य अन्धकार देखेपछि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले एमालेको विरोध गरेको जिकिर गर्नुभएकाे छ । नेकपा एमाले मधेस प्रदेशको पहिलो अधिवेशनको उद्घाटन गर्दै आज बुधवार अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले अयोग्य, असक्षम र काम गर्न नसकेर नभई देशलाई विकासको बाटोमा लैजानसक्ने एउटै पार्टी एमाले भएकाले विरोध गरिएको दाबी गर्नुभयाे । एमालेको लोकप्रियताले माओवादी र कांग्रेस आत्तिएको उहाँले बताउनुभयाे । माओवादी र कांग्रेस नसच्चिएसम्म देशमा दुई वटा&nbs...

माओवादी नजुर्मुराए देशको राजनीतिक भविष्य छैनः केन्द्रीय सदस्य चन्द

काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) कि केन्द्रीय सदस्य रेणु चन्दले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कि छोरी गंगा दाहाल आफ्नो योग्यता र क्षमताले राजनीतिमा उदायको बताएकी छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गंगा महिला भएको कारण त्यत्तिधेरै आलोचना गरिरहनु आवश्यक नरहेको बताईन् । […]

प्रचण्डको अनिश्चित भविष्य

ओलीले कांग्रेस तथा माओवादी दुवैलाई पीत कंगन देखाएकै थिए। कांग्रेसले त्यो पीत धातु माओवादीलाई तर्साउने हतियार बनाउन खोज्यो। माओवादीले त्यसैलाई आभूषण मानी पहिर्‍यो।...

माओवादीको निर्णयले गठबन्धनको भविष्य अन्यौलमा

काठमाडौँ : प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले सरकार निर्माणको विकल्प खुला गरेपछि सत्ता गठबन्धनको भविष्य अन्यौलमा परेको छ । माओवादी केन्द्रको शुक्रबार बसेको बैठकले अब सरकार निर्माणका लागि कांग्रेसको मात्रै भर नपर्ने स्पष्ट निर्णय गरेको छ । सत्ता गठबन्धन मिलेर चुनावमा होमिएका बेला कांग्रेसको भोट नआउँदा माओवादीका पनि केही उम्मेद्वार पराजित भएपछि सरकार निर्माणकै लागि […]

देउवाबिना माओवादीको भविष्य छैन: महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवाबिना माओवादी आन्दोलनको भविष्य नै छैन भनेर प्रचण्ड हिँडने गरेको टिप्पणी गर्नुभएकाे छ । राष्ट्रिय हितका पक्षमा आफ्नो अडान कायम राख्ने, केही हदसम्म भारत र चीनसँग नमिलेका विषय मिलाउने काम एमाले नेतृत्वको सरकारले गरेको उहाँकाे भनाइ छ । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र […]

गठबन्धनको भविष्य आज रातिसम्म टुंगो लाग्छ : मीन विश्वकर्मा

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै केन्द्रीय सदस्य विश्वकर्माले सत्ता गठबन्धनको भविष्य नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को हातमा रहेको बताउनुभयो ।

गठबन्धनको भविष्य आज पाँच बजे बस्ने बैठकले तय गर्छः प्रचण्ड

काठमाडौँ– सत्तारुढ गठबन्धन रहने वा नरहने भन्ने विषयमा आज बेलुकी ५ बजे बस्ने बैठकले निक्र्योल गर्ने नेताहरूले बताएका छन् । गठबन्धनआबद्ध दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको छलफलपछि शीर्ष नेताहरूले बेलुकी ५ बजे बस्ने गठबन्धनको बैठकले आफ्नो भविष्य निर्धारण गर्ने बताएका हुन् । माधवकुमारसँगको भेटपछि प्रचण्डले […]

एमसीसीको अल्झन : गठबन्धनको भविष्य छिनोफानो भोलि

मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)सँगका सम्झौताका कारण टुट्ने अवस्थामा पुगेको गठबन्धनको भविष्य बिहीवार बस्ने बैठकले निर्धारण गर्ने भएको छ । आजको संसद् बैठकमा एमसीसी सम्झौता पेश गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको रफ्तारमा तत्कालका लागि ब्रेक लागेको छ । एमसीसीको सम्बन्धमा सत्तारूढ गठबन्धनभित्रै सहमति बन्न सकेको छैन । स्पष्टरूपमा नेपाली कांग्रेस मात्रै एमसीसीको पक्षमा छ । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले एमसीसीको विरोध गरिरहेको छ ।  जनता समाजवादी पार्टीले अहिलेसम्म स्पष्ट धारणा बनाउन ...

देउवा-प्रचण्डको परस्पर विरोधी धारणाले एमसिसीको भविष्य थप अन्योल

अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे सत्ता गठबन्धनका दुई शीर्ष नेताको परस्पर विरोधी धारणाले यसको भविष्य थप अन्योलमा परेको छ। स्कटल्यान्डको ग्लास्गोमा भएको जलवायु सम्मेलन कोप–२६मा सहभागी भई बिहीबार स्वदेश फर्केका प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एमसिसी पास गर्ने भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र आफूले हस्ताक्षर गरेर अमेरिकालाई पत्र पठाएको बताएका थिए।देउवाको भनाइ सार्वजनिक भएलगत्तै दाहालले एमसिसी परियोजना पास गर्ने भनेर कुनै