गर्जाङ–नयाँ खिम्ती १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्धारित समयभन्दा ३ वर्ष बढी समय लगाएर पूरा भएको छ । गर्जाङमा निर्माण भएको सब स्टेसन र प्रसारण लाइनको परीक्षण चार्ज सुरु भएको छ ।खिम्ती र लिखू नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको हो । प्रसारण लाइन चार्ज गर्दा जोखिम हुने भएकाले […]